नेपाली उखानमा यौनको प्रयोग {The Use of Sex in Nepali Proverbs}

यामनाथ Yemnath तिमिल्सिना Timilsina
{"title":"नेपाली उखानमा यौनको प्रयोग {The Use of Sex in Nepali Proverbs}","authors":"यामनाथ Yemnath तिमिल्सिना Timilsina","doi":"10.3126/kdk.v3i1.52120","DOIUrl":null,"url":null,"abstract":"‘नेपाली उखानमा यौनको प्रयोग’ शीर्षकको यो आलेख भाषिक कोणबाट अघि बढाउँदै समाजमा उखानले पार्ने प्रभावमा केन्द्रित गरिएको छ । पुरुष र स्त्रीको मैथुन क्रियाकलापसँग सम्बन्धित कुरालाई यौन भनिन्छ । नेपाली समाजमा यौनिक विषयका मौलिक उखानहरू प्रचलनमा रहेको पाइन्छ । लोकसाहित्यको सैद्धान्तिक पृष्ठभूमिमा यौनसँग जोडिएका उखानलाई चिनाउँदै नेपाली समाजमा प्रचलित प्रतिनिधिमूलक उखानलाई अध्ययनको विषयक्षेत्र बनाइएको छ । पुस्तकालयबाट आवश्यक सामग्री सङ्कलन गरी निगमनात्मक तथा वर्णनात्मक विधिको उपयोग गर्दै आलेखलाई पूर्णता दिइएको हो । नेपाली जनजिभ्रामा भिजेका यौन विषयसँग जोडिएका मनोवैज्ञानिक उखानलाई सङ्कलन गरी विश्लेषण गर्ने कार्य व्यवस्थित नभएकाले उक्त समस्या समाधान गर्ने उद्देश्यले यो अध्ययन अगाडि बढाइएको हो । पुरानो पुस्ताका व्यक्ति तथा अग्रज विद्वान्का कृतिबाट यौन मनोविज्ञानमा आधारित यौन आकर्षण, यौन अवचेतन, यौन कुण्ठा, यौन अभिव्यक्ति, यौन व्यवहार, यौन विकार आदि विषयहरू समेटिएका नेपाली उखानलाई सङ्कलनमा प्राथमिकता दिइएको छ । यौनको प्रयोग भएका उखानको विश्लेषण गर्नु यस आलेखको मुख्य उद्देश्य हो । बोलीचालीमा सीमित यौन विषयक नेपाली उखानलाई सङ्कलन गरी पाठकसामु पस्कनु र त्यस्ता उखानको खास प्रयोगक्षेत्र देखाउँदै विश्लेषण गर्ने कार्यमा नै यो आलेख केन्द्रित गरिएको छ । पितृसत्ताको मात, कामेच्छाको चाहना, यौनतृप्तिको प्रयास, कमजोरलाई हेप्ने प्रवृत्तिबाट यौन विषयक नेपाली उखानहरूको उद्भव भएको र नेपाली समाजमा मौलाएको प्रसङ्ग उल्लेख गर्दै मानव जीवनमा यौन महŒवपूर्ण कुरा हो भन्ने अध्ययनको निष्कर्ष छ । \n  \n ","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"3 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-02-10","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Kaumodaki: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/kdk.v3i1.52120","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

‘नेपाली उखानमा यौनको प्रयोग’ शीर्षकको यो आलेख भाषिक कोणबाट अघि बढाउँदै समाजमा उखानले पार्ने प्रभावमा केन्द्रित गरिएको छ । पुरुष र स्त्रीको मैथुन क्रियाकलापसँग सम्बन्धित कुरालाई यौन भनिन्छ । नेपाली समाजमा यौनिक विषयका मौलिक उखानहरू प्रचलनमा रहेको पाइन्छ । लोकसाहित्यको सैद्धान्तिक पृष्ठभूमिमा यौनसँग जोडिएका उखानलाई चिनाउँदै नेपाली समाजमा प्रचलित प्रतिनिधिमूलक उखानलाई अध्ययनको विषयक्षेत्र बनाइएको छ । पुस्तकालयबाट आवश्यक सामग्री सङ्कलन गरी निगमनात्मक तथा वर्णनात्मक विधिको उपयोग गर्दै आलेखलाई पूर्णता दिइएको हो । नेपाली जनजिभ्रामा भिजेका यौन विषयसँग जोडिएका मनोवैज्ञानिक उखानलाई सङ्कलन गरी विश्लेषण गर्ने कार्य व्यवस्थित नभएकाले उक्त समस्या समाधान गर्ने उद्देश्यले यो अध्ययन अगाडि बढाइएको हो । पुरानो पुस्ताका व्यक्ति तथा अग्रज विद्वान्का कृतिबाट यौन मनोविज्ञानमा आधारित यौन आकर्षण, यौन अवचेतन, यौन कुण्ठा, यौन अभिव्यक्ति, यौन व्यवहार, यौन विकार आदि विषयहरू समेटिएका नेपाली उखानलाई सङ्कलनमा प्राथमिकता दिइएको छ । यौनको प्रयोग भएका उखानको विश्लेषण गर्नु यस आलेखको मुख्य उद्देश्य हो । बोलीचालीमा सीमित यौन विषयक नेपाली उखानलाई सङ्कलन गरी पाठकसामु पस्कनु र त्यस्ता उखानको खास प्रयोगक्षेत्र देखाउँदै विश्लेषण गर्ने कार्यमा नै यो आलेख केन्द्रित गरिएको छ । पितृसत्ताको मात, कामेच्छाको चाहना, यौनतृप्तिको प्रयास, कमजोरलाई हेप्ने प्रवृत्तिबाट यौन विषयक नेपाली उखानहरूको उद्भव भएको र नेपाली समाजमा मौलाएको प्रसङ्ग उल्लेख गर्दै मानव जीवनमा यौन महŒवपूर्ण कुरा हो भन्ने अध्ययनको निष्कर्ष छ ।    
नेपालीउखानमायौनकोप्रयोग{性的使用在尼泊尔箴言}
‘नेपाली उखानमा यौनको प्रयोग’ शीर्षकको यो आलेख भाषिक कोणबाट अघि बढाउँदै समाजमा उखानले पार्ने प्रभावमा केन्द्रित गरिएको छ । पुरुष र स्त्रीको मैथुन क्रियाकलापसँग सम्बन्धित कुरालाई यौन भनिन्छ । नेपालीसमाजमा यौनिक विषयका मौलिक उखानहरू प्रचलनमा रहेको पाइन्छ । लोकसाहित्यको सैद्धान्तिक पृष्ठभूमिमा यौनसँग जोडिएका उखानलाई चिनाउँदै नेपाली समाजमा प्रचलित प्रतिनिधिमूलक उखानलाई अध्ययनको विषयक्षेत्रबनाइएको छ । पुस्तकालयबाट आवश्यक सामग्री सङ्कलन गरी निगमनात्मक तथा वर्णनात्मक विधिको उपयोग गर्दै आलेखलाई पूर्णता दिइएको हो । नेपाली जनजिभ्रामा भिजेका यौन विषयसँग जोडिएका मनोवैज्ञानिक उखानलाई सङ्कलनगरी विश्लेषण गर्ने कार्य व्यवस्थित नभएकाले उक्त समस्या समाधान गर्ने उद्देश्यले यो अध्ययन अगाडि बढाइएको हो । पुरानो पुस्ताका व्यक्ति तथा अग्रज विद्वान्का कृतिबाट यौन मनोविज्ञानमा आधारित यौन आकर्षण,यौन अवचेतन, यौन कुण्ठा, यौन अभिव्यक्ति, यौन व्यवहार、यौन विकार आदि विषहरू समेटिएका नेपाली उखानलाई सङ्कलनमा प्राथमिकता दिइएको छ । यौनको प्रयोग भएका उखानको विश्लेषण गर्नु यसल आेखको मुख्य उद्देश्य हो । बोलीचालीमा सी04ितयौन विषयक नेपाली उखानलाई सङ्कलन गरी पाठकसामु पस्कनु र त्यस्ता उखानको खास प्रयोगक्षेत्र देखाउँदै विश्लेषण गर्ने कार्यमा नै यो आलेख केन्द्रित गरिएको छ । पितृसत्ताको मात,कामेच्छाको चाहना, यौनतृप्तिको प्रयास、कमजोरलाई हेप्ने प्रवृत्तिबाट यौन विषयक नेपाली उखानहरूको उद्भव भएको र नेपाली समाजमा मौलाएको प्रसङ्ग उल्लेख गर्दै मानव जीवनमा यौन महŒवपूर्ण कुरा हो भन्ने अध्ययनको निष्कर्ष छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信