{"title":"आन्तरिक मूल्याङ्कनमा परीक्षणका प्रमुख गुणप्रति सरोकारवालाको दृष्टिकोण Aantarik Mulyankanma Parikshyanka Pramukh Gunprati Sarokarwalako Dristikon","authors":"Rajendra Khanal","doi":"10.3126/cdj.v29i43.41059","DOIUrl":null,"url":null,"abstract":"त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको आन्तरिक मूल्याङ्कनको विश्वसनीयता तथा वैधताप्रति सरोकारवालाको दृष्टिकोणलाई यस लेखमा प्रस्तुत गरिएको छ । यो लेख क्षेत्रीय सर्वेक्षण विधिमा आधारित छ भने यसमा उद्देश्यमूलक नमुना छनोट प्रक्रिया अपनाइएको छ । यसमा शिक्षाशास्त्र, स्नातकोत्तर तहमा अध्ययनरत १०० जना विद्यार्थी तथा उक्त तहमा अध्यापनरत २५ जना शिक्षकलाई नमुनाका रूपमा लिई उनीहरूको अभिमतको विश्लेषण गरिएको छ । आन्तरिक मूल्याङ्कनबाट प्राप्त भएको अङ्क विश्वसनीय छ भन्ने कथनमा ४२ प्रतिशत शिक्षार्थी र ४८ प्रतिशत शिक्षक मात्र सकारात्मक देखिएकाले सन्तुष्टिको स्तर कमजोर रहेको देखिन्छ । आन्तरिक मूल्याङ्कन प्रक्रियाका उकरणमा सबै किसिमका वैधता रहेका छन् भन्ने कथनमा ३८ प्रतिशत शिक्षार्थी र ३६ प्रतिशत शिक्षक मात्र सकारात्मक देखिएकाले यस सूचकमा दुवै वर्गको सन्तुष्टिको स्तर अत्यन्त कमजोर रहेको देखिन्छ । यसबाट आन्तरिक मूल्याङ्कनमा विश्वसनीयता तथा वैधता नरहेको निष्कर्ष प्राप्त भएको छ ।","PeriodicalId":157329,"journal":{"name":"Curriculum Development Journal","volume":"107 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-11-30","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Curriculum Development Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/cdj.v29i43.41059","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको आन्तरिक मूल्याङ्कनको विश्वसनीयता तथा वैधताप्रति सरोकारवालाको दृष्टिकोणलाई यस लेखमा प्रस्तुत गरिएको छ । यो लेख क्षेत्रीय सर्वेक्षण विधिमा आधारित छ भने यसमा उद्देश्यमूलक नमुना छनोट प्रक्रिया अपनाइएको छ । यसमा शिक्षाशास्त्र, स्नातकोत्तर तहमा अध्ययनरत १०० जना विद्यार्थी तथा उक्त तहमा अध्यापनरत २५ जना शिक्षकलाई नमुनाका रूपमा लिई उनीहरूको अभिमतको विश्लेषण गरिएको छ । आन्तरिक मूल्याङ्कनबाट प्राप्त भएको अङ्क विश्वसनीय छ भन्ने कथनमा ४२ प्रतिशत शिक्षार्थी र ४८ प्रतिशत शिक्षक मात्र सकारात्मक देखिएकाले सन्तुष्टिको स्तर कमजोर रहेको देखिन्छ । आन्तरिक मूल्याङ्कन प्रक्रियाका उकरणमा सबै किसिमका वैधता रहेका छन् भन्ने कथनमा ३८ प्रतिशत शिक्षार्थी र ३६ प्रतिशत शिक्षक मात्र सकारात्मक देखिएकाले यस सूचकमा दुवै वर्गको सन्तुष्टिको स्तर अत्यन्त कमजोर रहेको देखिन्छ । यसबाट आन्तरिक मूल्याङ्कनमा विश्वसनीयता तथा वैधता नरहेको निष्कर्ष प्राप्त भएको छ ।
त्रिभुवन विश्व↪Lo_935िद्यालय शिक्षाशास्त्र स्नातकोत्तर तहको सेमेस्टर प्रणालीको आन्तरिक मूल्याङ्कनो विश्वसनीयताा वैधताप्रति सरोकारवालाको दृष्टिकोणलाईयस लेखमा प्रस्तुत गरिएको छ । यो लेख क्षेत्रीय सर्वेक्षण विधिमा आधारित छ भने यसमा उद्ेश्यमूलक नमुना छनोट प्रक्रिया अपनाइएको छ । यसमा शिक्षाशास्त्र、स्नातकोत्तर तहमा अध्ययनरत १०० जना विद्यार्थी तथा उक्त तहमा अध्यापनरत २५ जना शक्षकलाई नमुनाकारूपमा लिई उनीहरूको अभिमतको विश्लेषण गरिएको छ । आन्तरिकमूल्याङ्कनबाट प्राप्त भएको अङ्कि व्शवसनीय छ भन्ने कथनमा ४२ प्रतिशत शिक्षार्थी र ४८ प्रतिशत शिक्षक मात्र साकरात्मक देखिएकाले सन्तुष्टिको स्तर कमजोर हेकोदेखिन्छ । आन्तरिक मूल्याङ्कन प्रक्रियाका उकरणमासबै किसिमका वैधता रेका छन् भन्नेकथनमा ३८ प्रतिशत शिक्षार्थी र ३६ प्रतिशत शिक्षक मात्र सकारात्मक देखिएकालेयस सूचकमा दुवै वर्गको सन्तुष्टिको स्त अत्यन्त कमजोर हेको देखिन्छ । यसबाट आन्तरिक मूल्याङ्कनमा विश्वसनीयता तथा वैधता नरेको निष्कर्ष पराप्त भएको छ ।