{"title":"नेपालको सङ्गीत क्षेत्रमा सङ्गीत प्रवीण नरराज ढकालको योगदान (Music expert Nararaj Dhakal's contribution to the music field of Nepal)","authors":"Shiva Raj Poudel","doi":"10.3126/jfac.v3i2.48237","DOIUrl":null,"url":null,"abstract":"नेपाली भूगोलमा बसोबास गर्ने नेपालीहरूको पहिचान बोकेका र प्रचलनमा रहेका सबै सङ्गीतहरू नेपाली सङ्गीत हुन् । लोक, शास्त्रीय, परम्परागत, आधुनिक गरी सबै विधाका सङ्गीतहरू नेपालमा प्रचलित छन् । शास्त्रीय सङ्गीत क्षेत्रका तपोमूर्ति, सङ्गीतमा सबैको प्रेरणाका स्रोत सङ्गीत प्रवीण नरराज ढकाल प्रायः सबैले सम्मानपूर्वक लिने नाम हो । यस अध्ययनमार्फत उहाँको साङ्गीतिक योगदानलाई अझ नजिकबाट नियाल्ने लक्ष्य लिइएको छ । यस विषयको अध्ययन तथा विश्लेषण गुणात्मक विधिद्वारा गरिएको छ । जस अन्तर्गत उहाँलाई सबै भन्दा नजिकबाट चिन्ने र जानकारी राख्ने व्यक्तित्वहरूको समूह (पारिवारिक सदस्यसंगको प्रत्यक्ष अन्तरवार्ता) मा गरिएको गहिरो छलफललाई अध्ययनको प्राथमिक स्रोतका रूपमा प्रयोग गरिएको छ । साथै उहाँका छापिएका कृति तथा योगदानलाई अध्ययनको सहायक स्रोतको रूपमा प्रयोग गरिएको छ । प्राप्त तथ्यहरूको विश्लेषण गर्दा सङ्गीत प्रवीण नरराज ढकाल सङ्घर्षपूर्ण जीवनका खुड्किलाहरू पार गर्दै, सिमित साधन र स्रोतबाट पनि नेपालको सङ्गीत क्षेत्रलाई धनि बनाउन ठूलो योगदान गर्ने व्यक्तित्व भएको पाइएको छ । उहाँ शास्त्रीय सङ्गीतमा मात्रै नभएर लोक तथा आधुनिक गीत सङ्गीतमा पनि दख्खल रहेको बहुप्रतिभाशाली व्यक्तित्व रहेको पनि पाइएको छ । यस अध्ययनबाट प्राप्त परिणामका आधारमा यस लेखले नेपालका शास्त्रीय सङ्गीतका स्रष्टाहरू मध्ये सङ्गीत प्रवीण नरराज ढकालको योगदान बारे थप जानकारी प्राप्त गर्न सक्नेछन् ।\n(All the popular music that carries the identity of Nepali people living in Nepali geography is Nepali music. Folk, classical, traditional, modern music of all genres are popular in Nepal. The icon of classical music, the source of inspiration for everyone in music, Musician Praveen Narraj Dhakal is a name that is respected by almost everyone. The aim of this study is to take a closer look at his musical contribution. The study and analysis of this subject has been done by qualitative method. Under which the in-depth discussion conducted with a group of personalities who know him most closely and have information (direct interviews with family members) has been used as the primary source of the study. Also, his published works and contributions have been used as auxiliary sources of study. Analyzing the facts, it has been found that the music expert Narraj Dhakal, overcoming the pitfalls of his life, has contributed greatly to enriching the music sector of Nepal even with limited means and resources. It has been found that he is a multi-talented personality who is proficient not only in classical music but also in folk and modern song music. Based on the results obtained from this study, this article can get more information about the contribution of Music Praveen Narraj Dhakal, one of the classical music creators of Nepal.)","PeriodicalId":201405,"journal":{"name":"Journal of Fine Arts Campus","volume":"142 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of Fine Arts Campus","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jfac.v3i2.48237","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
नेपाली भूगोलमा बसोबास गर्ने नेपालीहरूको पहिचान बोकेका र प्रचलनमा रहेका सबै सङ्गीतहरू नेपाली सङ्गीत हुन् । लोक, शास्त्रीय, परम्परागत, आधुनिक गरी सबै विधाका सङ्गीतहरू नेपालमा प्रचलित छन् । शास्त्रीय सङ्गीत क्षेत्रका तपोमूर्ति, सङ्गीतमा सबैको प्रेरणाका स्रोत सङ्गीत प्रवीण नरराज ढकाल प्रायः सबैले सम्मानपूर्वक लिने नाम हो । यस अध्ययनमार्फत उहाँको साङ्गीतिक योगदानलाई अझ नजिकबाट नियाल्ने लक्ष्य लिइएको छ । यस विषयको अध्ययन तथा विश्लेषण गुणात्मक विधिद्वारा गरिएको छ । जस अन्तर्गत उहाँलाई सबै भन्दा नजिकबाट चिन्ने र जानकारी राख्ने व्यक्तित्वहरूको समूह (पारिवारिक सदस्यसंगको प्रत्यक्ष अन्तरवार्ता) मा गरिएको गहिरो छलफललाई अध्ययनको प्राथमिक स्रोतका रूपमा प्रयोग गरिएको छ । साथै उहाँका छापिएका कृति तथा योगदानलाई अध्ययनको सहायक स्रोतको रूपमा प्रयोग गरिएको छ । प्राप्त तथ्यहरूको विश्लेषण गर्दा सङ्गीत प्रवीण नरराज ढकाल सङ्घर्षपूर्ण जीवनका खुड्किलाहरू पार गर्दै, सिमित साधन र स्रोतबाट पनि नेपालको सङ्गीत क्षेत्रलाई धनि बनाउन ठूलो योगदान गर्ने व्यक्तित्व भएको पाइएको छ । उहाँ शास्त्रीय सङ्गीतमा मात्रै नभएर लोक तथा आधुनिक गीत सङ्गीतमा पनि दख्खल रहेको बहुप्रतिभाशाली व्यक्तित्व रहेको पनि पाइएको छ । यस अध्ययनबाट प्राप्त परिणामका आधारमा यस लेखले नेपालका शास्त्रीय सङ्गीतका स्रष्टाहरू मध्ये सङ्गीत प्रवीण नरराज ढकालको योगदान बारे थप जानकारी प्राप्त गर्न सक्नेछन् ।
(All the popular music that carries the identity of Nepali people living in Nepali geography is Nepali music. Folk, classical, traditional, modern music of all genres are popular in Nepal. The icon of classical music, the source of inspiration for everyone in music, Musician Praveen Narraj Dhakal is a name that is respected by almost everyone. The aim of this study is to take a closer look at his musical contribution. The study and analysis of this subject has been done by qualitative method. Under which the in-depth discussion conducted with a group of personalities who know him most closely and have information (direct interviews with family members) has been used as the primary source of the study. Also, his published works and contributions have been used as auxiliary sources of study. Analyzing the facts, it has been found that the music expert Narraj Dhakal, overcoming the pitfalls of his life, has contributed greatly to enriching the music sector of Nepal even with limited means and resources. It has been found that he is a multi-talented personality who is proficient not only in classical music but also in folk and modern song music. Based on the results obtained from this study, this article can get more information about the contribution of Music Praveen Narraj Dhakal, one of the classical music creators of Nepal.)
नेपाली भूगोलमा बसोबास गर्ने नेपालीहरूको हिचान बोकेका र प्रचलनमा रहेकासबै सङ्गीतहरू नेपाली सङ्गीत ह↪Lo_Mn_941↩न् । लोक、शास्त्रीय, परम्पागत, आधुनिक गरी सबै विधाकासङ्गीतहरू नेपालमा प्रचलित छन् । शास्त्रीय सङ्गीतक्षेत्रका तपोमूर्ति、सङ्गीतमा सबैको प्रेरणाका स्रोत सङ्गीत प्रवीण नरराज ढकाल प्रायः सबैले सम्मानपूर्वक लिने नाम हो । यस अध्ययनमार्फत उहाँको साङ्गीतिक योगदानलाई अझ नजिकबाट नियाल्नेलक्ष्य ल्इएको छ । यस व्षयको अध्ययन तथा व्श्लेषण गुणात्मक विधिद्वारा गर्एको । जस अन्तर्गत उहाँलाई सबै भन्दा नजिकबाट चिन्ने र जानाकरीराख्ने व्यक्तित्वहरूकोसमूह (पारिवारिक सदस्यसंगको प्रत्यक्ष अन्तरवार्ता) मा गरिएको गहिरो छलफललाई अध्ययनको प्राथमिक स्रोतका रूपमा प्रयोग गरिएको छ । साथै उहाँका छापिएका कृति तथायोगदानलाई अध्ययनको सहायक स्रोतको रूपमा प्रयोग गरिएको छ । प्राप्त तथ्यहरूको विश्लेषण गर्दा सङ्गीत प्रवीण नरराज ढकाल सङ्घर्षपूर्ण जीवनका खुड्किलाहरू पार गर्दै,सिमित साधन र स्रोतबाट नि नेपालको सङ्गीत क्षेत्रलाई धनि बनाउन ठूलो योगदान गर्ने व्यक्तित्वको पाइएको छ । उहाँशास्त्रीय सङ्गीतमा मात्रै नभएरलोक तथा आधुनिक गीत सङ्गीतमा पनिदख्खल रहेको बहुप्रतिभाशाली व्यक्तित्व रेकोनपि पाइएको छ । यस अध्ययनबाट प्राप्त परिणामका आधारमा यस लेखले नेपालका शास्त्रीय सङ्गीतका स्रष्टाहरू मध्ये सङ्गीतप्रवीण नरराज ढकालको योगदान बारे थप जानकारी प्राप्त गर्न सक्नेछन् ।(所有承载着生活在尼泊尔地域的尼泊尔人身份的流行音乐都是尼泊尔音乐。尼泊尔流行各种类型的民间音乐、古典音乐、传统音乐和现代音乐。古典音乐的代表人物、音乐灵感的源泉--音乐家普拉文-纳拉杰-达卡尔(Praveen Narraj Dhakal)几乎是每个人都尊敬的名字。本研究的目的是仔细研究他在音乐方面的贡献。对这一主题的研究和分析采用了定性方法。在这种方法下,与一组最了解他并掌握信息的人士进行的深入讨论(与家庭成员的直接访谈)被用作研究的主要资料来源。此外,他发表的作品和贡献也被用作辅助研究来源。对事实进行分析后发现,音乐专家 Narraj Dhakal 克服了生活中的种种困难,即使手段和资源有限,也为丰富尼泊尔音乐界做出了巨大贡献。研究发现,他是一位多才多艺的人物,不仅精通古典音乐,还精通民间和现代歌曲音乐。根据这项研究的结果,本文可以获得更多关于尼泊尔古典音乐创作者之一普拉文-纳拉杰-达卡尔(Music Praveen Narraj Dhakal)的贡献的信息。