पिकदूत खण्डकाव्यमा ध्वन्यात्मक सौन्दर्य

विनोद कार्की
{"title":"पिकदूत खण्डकाव्यमा ध्वन्यात्मक सौन्दर्य","authors":"विनोद कार्की","doi":"10.3126/hssj.v13i2.49817","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानात्मक लेखमा पिकदूत खण्डकाव्यमा ध्वन्यात्मक सौन्दर्यको अवस्था कस्तो रहेको छ भन्ने मूल जिज्ञासा उठाई विश्लेषण गरिएको छ । यसका लागि संस्कृत काव्यशास्त्र अन्तर्गत आनन्दवद्र्धनको ध्वनिवादी सौन्दर्यका आश्रयगत र स्वरूपगत स्थापित मान्यतालाई काव्य विवेचनाको आधार बनाइएको छ । यस गुणात्मक अध्ययनले समालोचनामा ध्वन्यात्मक सौन्दर्यको अवस्था पहिचान गर्ने कार्यलाई सहयोग पु¥याउनेछ । यस लेखमा पुस्तकालयीय विधि बमोजिम मोतीराम भट्टको पिकदूत खण्डकाव्यलाई प्राथमिक स्रोत सामग्री र सौन्दर्य चिन्तनसँग सम्बद्ध जानकारीमूलक समालोचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । विश्लेषण गर्दा निगमनात्मक विधिलाई स्वीकार गरिएको छ । पिकदूत खण्डकाव्यमा प्रेमी प्रेमिका अर्थात् पति पत्नीको विछोडमा पक्षीले सन्देश पु¥याई दिइएको सन्दर्भलाई चित्रण गर्ने क्रममा कोसिस गरेमा र धैर्य गर्न सकेमा मिलन सम्भव छ भन्ने काव्यको संयोगान्त सन्देशमा आश्रयगत अनि स्वरूपगत ध्वनिको प्रयोगले काव्य रमणीय तथा शोभनीय छ भन्ने ध्वन्यात्मक सौन्दर्यमा आधारित निष्कर्ष निकालिएको छ । ","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"122 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v13i2.49817","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा पिकदूत खण्डकाव्यमा ध्वन्यात्मक सौन्दर्यको अवस्था कस्तो रहेको छ भन्ने मूल जिज्ञासा उठाई विश्लेषण गरिएको छ । यसका लागि संस्कृत काव्यशास्त्र अन्तर्गत आनन्दवद्र्धनको ध्वनिवादी सौन्दर्यका आश्रयगत र स्वरूपगत स्थापित मान्यतालाई काव्य विवेचनाको आधार बनाइएको छ । यस गुणात्मक अध्ययनले समालोचनामा ध्वन्यात्मक सौन्दर्यको अवस्था पहिचान गर्ने कार्यलाई सहयोग पु¥याउनेछ । यस लेखमा पुस्तकालयीय विधि बमोजिम मोतीराम भट्टको पिकदूत खण्डकाव्यलाई प्राथमिक स्रोत सामग्री र सौन्दर्य चिन्तनसँग सम्बद्ध जानकारीमूलक समालोचनाहरूलाई द्वितीयक सामग्रीका रूपमा उपयोग गरिएको छ । विश्लेषण गर्दा निगमनात्मक विधिलाई स्वीकार गरिएको छ । पिकदूत खण्डकाव्यमा प्रेमी प्रेमिका अर्थात् पति पत्नीको विछोडमा पक्षीले सन्देश पु¥याई दिइएको सन्दर्भलाई चित्रण गर्ने क्रममा कोसिस गरेमा र धैर्य गर्न सकेमा मिलन सम्भव छ भन्ने काव्यको संयोगान्त सन्देशमा आश्रयगत अनि स्वरूपगत ध्वनिको प्रयोगले काव्य रमणीय तथा शोभनीय छ भन्ने ध्वन्यात्मक सौन्दर्यमा आधारित निष्कर्ष निकालिएको छ । 
प्रस्तुत अनुसन्धानात्मकलेखमा पिकदूत खण्डकाव्यमा ध्वन्यात्मकसौन्दर्यको अवस्थाकस्तोर हेको छ भन्ने मूल जिज्ञासा उठाईविश्लेषण गरिएको छ । यसका लागि संस्कृत काव्यशास्त्र अन्तर्गत आनन्दवद्र्धनको ध्वनिवाीद सौन्दर्याक आश्रयगत र स्वरूपगतस्थापित मान्यतालाई काव्य विवेचनाको आधार बनाइएको छ । यस गुणात्मक अध्ययनले समालोचनामा ध्वन्यात्मक सौन्दर्यको अवस्था पहिचानगर्ने कार्यलाई सहयोग पु¥याउनेछ । यस लेखमा पुस्तकालयीय विधि बमोजिम मोतीराम भट्टको पिकदूत खण्डकाव्यलाई प्राथमिक स्रोतसामग्री र सौन्दर्य चिन्तनसँग सम्बद्ध जानकारीमूलक समालोचनाहरूलाई द्वितीयकसामग्रीकारूपमा उपयोग गरिएको छ ।8 _COPY0िश्लेषणगर्दा निगमनात्मक विधिलाई स्वीकार गरिएको छ । पिकदूत खण्डकाव्यमा प्रमेी प्रेमिका अर्थात् पति पत्नीको विछोडमा पक्षीले सन्देशपु¥याई दिइएको सन्दर्भलाई चित्रण गर्ने क्रममा कोस गरेमा र धैर्य गर्न सकेमा मिलन सम्भव छ भन्ने काव्यको संयोगान्त सन्देशमाआश्रयगत अनि स्वरूपगत ध्वनिको प्रयोगलेकाव्य रमणीय तथा शोभनीय छ भन्ने ध्वन्यात्मकसौन्दर्यमा आधारित नि्कर्ष निकालिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信