नेपाल इतिहास सङ्घको आठौं महाधिवेशन (२०७८) प्रसङ्ग {Proceedings of the Eighth Congress of Nepal History Association (2078)}

ज्ञानेन्द्र Gyanendra पौड्याल Poudyal
{"title":"नेपाल इतिहास सङ्घको आठौं महाधिवेशन (२०७८) प्रसङ्ग {Proceedings of the Eighth Congress of Nepal History Association (2078)}","authors":"ज्ञानेन्द्र Gyanendra पौड्याल Poudyal","doi":"10.3126/hisan.v8i1.53096","DOIUrl":null,"url":null,"abstract":"इतिहास विगतमा घटेका सत्य तथ्य घटनाहरूको विवरण हो । त्यसैले इतिहासले अतितका सत्य र तथ्यलाई केलाउँदै प्रस्तुत गर्दछ । हिजोको सत्य र तथ्यबाट आज सिक्दै भोलिको लागि सही मार्ग पहिल्याउन इतिहासको अध्ययन जरूरी हुन्छ । हरेक वस्तु र विषयको इतिहास हुन्छ । इतिहास विनाको विषय र वस्तु नै हुँदैन । इतिहासको ज्ञान विना कुनै पनि वस्तु तथा विषयको प्रगति र विकास असंभव हुन्छ, त्यसैले इतिहास मानव जीवन र सजिव निर्जिव वस्तु सबैको अध्ययनको विषय हुनुसक्छ । इतिहासको अध्ययन र विश्लेषण गरेर मात्र अगाडि बढ्नाले मात्र जो कोहीले सफलता प्राप्त गर्दछ । इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने सङ्घसंस्था राष्ट्रले नै प्रगति र विकास गर्नसक्छ, किनकी यसले पूर्व कार्यको जानकारी गराई अगाडि बढ्न सही र गलत छुट्याउका लागि सहज बनाउँदछ । आजको समाजमा इतिहास विषयको आवश्यकता र औचित्य अझ बढी सावित हुँदै गएको छ । त्यसैले इतिहास विषयका विद्धान्हरूको जमघट, छलफल, आपसी मेलमिलाप, लेखन प्रकाशन, अध्ययन, अनुसन्धान तथा प्राज्ञिक र उन्नयन आदि कार्यलाई अझ बढी सशक्त बनाउनु आजको आवश्यकता हो । इतिहासको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई सही मार्गमा डोर्याउन र अन्य सरोकारवालाहरूको सल्लाह र सहयोग पुगोस भन्ने उद्देश्यका साथ इतिहास सङ्घको स्थापना भएको हो ।","PeriodicalId":383967,"journal":{"name":"HISAN: Journal of History Association of Nepal","volume":"34 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"HISAN: Journal of History Association of Nepal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hisan.v8i1.53096","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

इतिहास विगतमा घटेका सत्य तथ्य घटनाहरूको विवरण हो । त्यसैले इतिहासले अतितका सत्य र तथ्यलाई केलाउँदै प्रस्तुत गर्दछ । हिजोको सत्य र तथ्यबाट आज सिक्दै भोलिको लागि सही मार्ग पहिल्याउन इतिहासको अध्ययन जरूरी हुन्छ । हरेक वस्तु र विषयको इतिहास हुन्छ । इतिहास विनाको विषय र वस्तु नै हुँदैन । इतिहासको ज्ञान विना कुनै पनि वस्तु तथा विषयको प्रगति र विकास असंभव हुन्छ, त्यसैले इतिहास मानव जीवन र सजिव निर्जिव वस्तु सबैको अध्ययनको विषय हुनुसक्छ । इतिहासको अध्ययन र विश्लेषण गरेर मात्र अगाडि बढ्नाले मात्र जो कोहीले सफलता प्राप्त गर्दछ । इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने सङ्घसंस्था राष्ट्रले नै प्रगति र विकास गर्नसक्छ, किनकी यसले पूर्व कार्यको जानकारी गराई अगाडि बढ्न सही र गलत छुट्याउका लागि सहज बनाउँदछ । आजको समाजमा इतिहास विषयको आवश्यकता र औचित्य अझ बढी सावित हुँदै गएको छ । त्यसैले इतिहास विषयका विद्धान्हरूको जमघट, छलफल, आपसी मेलमिलाप, लेखन प्रकाशन, अध्ययन, अनुसन्धान तथा प्राज्ञिक र उन्नयन आदि कार्यलाई अझ बढी सशक्त बनाउनु आजको आवश्यकता हो । इतिहासको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई सही मार्गमा डोर्याउन र अन्य सरोकारवालाहरूको सल्लाह र सहयोग पुगोस भन्ने उद्देश्यका साथ इतिहास सङ्घको स्थापना भएको हो ।
नेपालइतिहाससङ्घकोआठौंमहाधिवेशन(२०७८)प्रसङ्ग{第八尼泊尔国会历史协会学报》(2078年)}
इतिहास विगतमा घटेका सत्य तथ्य घटनाहरूको विवरण हो । त्यसैले इतिहासले अतितका सत्य र तथ्यलाई केलाउँदै प्रस्तुत गर्दछ । हिजोको सत्य र तथ्यबाट आज सिक्दै भोलिको लागि सही मार्ग पहिल्याउनइतिहासको अध्ययन जरूरी हुन्छ । हरेक वस्तु र विषयको इतिहास हुन्छ । इतिहास विनाको विषय र वस्तु नै हुँदैन । इतिहासको ज्ञान विना कुनै पनि वस्तु तथा विषयको प्रगति र विकास असंभव हुन्छ,त्यसैले इतिहास मानव जीवन र सजिव निर्जिवस्तु सबैको अध्ययनको विषय हुनुसक्छ । इतिहासको अध्ययन र विश्लेषण गरे मात्र अगाडिबढ्नाले मात्र जो कोहीले सफलता प्राप्त गर्दछ । इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने सङ्घसंस्थाराष्ट्रले नै प्रगतिर विकास ग्नसक्छ、किनकी यले पूर्व कार्यको जानकार गीराई अगाडि बढ्न सहीर गलत छुट्याउका लागि सहज बनाउँदछ । आजको समाजमाइतिहास विषयको आवश्यकता र औचित्य अझ बढीसावित हुँदै गएको छ । त्यसैले इतिहास विषयका विद्धान्हरूको जमघट、छलफल, आपसी मेलमिलाप, लेखन प्रकाशन, अध्ययन、अनुसन्धान तथा प्राज्ञिक र उन्नयन आदिकार्यलाई अझ बढी सशक्त बनाउनुको आवश्यकता हो । इतिहासको संरक्षणर सम्बद्र्धन गर्दै नेपालीदसमाजलाई सहमार्गमा डोर्याउन र अन्य सरोकारवालाहरूको सल्लाहर सहयोग पुगोस भन्ने उद्देश्यका साथ इतिहास सङ्घको स्थापना भएको हो ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信