अहल्या कविताको मिथकीय सान्दर्भिकता (Mythological Relevance of the Poem 'Ahalya')

शालिकराम पौड्याल
{"title":"अहल्या कविताको मिथकीय सान्दर्भिकता (Mythological Relevance of the Poem 'Ahalya')","authors":"शालिकराम पौड्याल","doi":"10.3126/rupantaran.v6i01.46993","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा शारदा शर्माको अहल्या कविाको मिथकीय अध्ययन गरिएको छ । मूलतः रामायण र अन्य पुराणहरूमा वर्णित गौतम ऋषिकी पत्नी अहल्याको मिथकलाई लिएर कविले अहिलेको युगमा नारी अस्मिताको हरण भएको विषयलाई कवितामा प्रस्तुत गरेकी छन् । नारीहरू पौराणिक समयदेखि नै पुरुषहरूबाट शोषित र बलात्कृत हुँदै आएका तर पुरुषहरूले सजाय नपाएका कारण नारीप्रतिको उनीहरूको दृष्टिकोणमा परिवर्तन आउन नसकेको कुरालाई यस कवितामा देखाइएको छ । बलात्कृत पुरुषहरू सम्मान र गर्वसाथ बाँचिरहेका तर नारीहरू सधैँ लाञ्छित भएर बाँच्नुपरेको यथार्थलाई मिथकीय विषयका आधारमा उद्घाटन गर्ने काम यस कवितामा गरिएको छ । प्रस्तुत लेखमा अहल्याको मूल मिथकको खोजी गरी कवितामा प्रयुक्त मिथकीय वस्तुको अध्ययन गरिएको छ र त्यस मिथकीय वस्तुका माध्यमबाट अभिव्यक्त सान्दर्भिकतालाई उद्घाटन गरिएको छ ।","PeriodicalId":278254,"journal":{"name":"Rupantaran: A Multidisciplinary Journal","volume":"24 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-07-29","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Rupantaran: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/rupantaran.v6i01.46993","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेखमा शारदा शर्माको अहल्या कविाको मिथकीय अध्ययन गरिएको छ । मूलतः रामायण र अन्य पुराणहरूमा वर्णित गौतम ऋषिकी पत्नी अहल्याको मिथकलाई लिएर कविले अहिलेको युगमा नारी अस्मिताको हरण भएको विषयलाई कवितामा प्रस्तुत गरेकी छन् । नारीहरू पौराणिक समयदेखि नै पुरुषहरूबाट शोषित र बलात्कृत हुँदै आएका तर पुरुषहरूले सजाय नपाएका कारण नारीप्रतिको उनीहरूको दृष्टिकोणमा परिवर्तन आउन नसकेको कुरालाई यस कवितामा देखाइएको छ । बलात्कृत पुरुषहरू सम्मान र गर्वसाथ बाँचिरहेका तर नारीहरू सधैँ लाञ्छित भएर बाँच्नुपरेको यथार्थलाई मिथकीय विषयका आधारमा उद्घाटन गर्ने काम यस कवितामा गरिएको छ । प्रस्तुत लेखमा अहल्याको मूल मिथकको खोजी गरी कवितामा प्रयुक्त मिथकीय वस्तुको अध्ययन गरिएको छ र त्यस मिथकीय वस्तुका माध्यमबाट अभिव्यक्त सान्दर्भिकतालाई उद्घाटन गरिएको छ ।
प्रस्तुत लेखमा शारदा शर्माको अहल्या कविाको मिथकीय अध्ययन गरिएको छ । मूलतः रामायण र अन्य पुराणहरूमा वर्णित गौतम ऋषिकी पत्नी अहल्याको मिथकलाई लिएर कविले अहिलेको युगमा नारी अस्मिताको हरणभएको विषयलाई कवितामा प्रस्तुत गरेकी छन् । नारीहरू पौराणिक समयदेखि नै पुरुषहरूबाट शोषित र बलात्कृत हुँदै आएका तर पुरुषहरूले सजाय नपाएका कारण नारीप्रतिको उनीहरूको दृष्टिकोणमा परिवर्तनआउन नसकेको कुरालाई यस कवितामा देखाइएको छ । बलात्कृत पुरुषहरू सम्मान र गर्वसाथ बाँचिरहेका तर नारीहरू सधैँ लाञ्छित भएर बाँच्नुपरेको यथार्थलाई मिथकीय विषयका आधारमा उद्घाटन गर्ने काम यसकवितामा गरिएको छ । प्रस्तुत लेखमा अहल्याको मूल मिथकको खोजी गरी कवितामा प्रयुक्त मिथकीय वस्तुको अध्ययन गरिएको छ र त्यस मिथकीय वस्तुका माध्यमबाट अभिव्यक्त सान्दर्भिकतालाई उद्घाटन गरिएको छ ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信