नेपाली उखानको पर्यावरणीय अध्ययन {Environmental Studies in the Nepali Proverbs}

लक्ष्मीशरण Laxmisharan अधिकारी Adhikari
{"title":"नेपाली उखानको पर्यावरणीय अध्ययन {Environmental Studies in the Nepali Proverbs}","authors":"लक्ष्मीशरण Laxmisharan अधिकारी Adhikari","doi":"10.3126/kdk.v3i1.52142","DOIUrl":null,"url":null,"abstract":"नेपाली उखानको पर्यावरणीय अध्ययन शीर्षकको यस आलेखमा नेपाली उखानलाई पर्यावरणीय समालोचनाका कोणबाट विश्लेषण गरिएको छ । पर्यावरणीय समालोचना भन्नाले मानव र मानवेतर भौतिक तथा जैविक सम्बन्धको अध्ययन हो । प्राकृतिक वातावरणलाई विषय बनाएर साहित्य लेख्ने प्रचलन पुरानो भए पनि मान्छेकै कारण ह्रासोन्मुख बन्दै गएको पर्यावरण र साहित्यिक कर्मलाई एकीकृत गरेर समालोचना गर्ने काम भने नयाँ हो । वैज्ञानिक बुद्धिवादले विविधता, अनेकता र बहुलताको बेवास्ता गरी लालची प्रवृत्ति देखाउँदा जीवजन्तुका बासस्थान खल्बलिएको अवस्थामा मान्छेको प्रकृतिसँग प्रेमपरक सम्बन्ध स्थापना गर्ने हेतुले पर्यावरणीय समालोचना देखा परेको छ । पर्यावरणीय समालोचनाका विशेषता नेपाली उखानमा खोज्नुका साथै प्रकृति र मानवको अन्तक्र्रिया एवम् सम्बन्ध उखानमा कसरी व्यक्त भएको छ भनी अध्ययन गर्ने उद्देश्यले यो आलेख तयार पारिएको हो । नेपाली उखानमा प्रकृतिको संरक्षण, जैविक खानपिन, मानवको आचरण एवं भाषिक व्यवहार आदि पक्षलाई आधार बनाएर नेपाली उखानको विश्लेषण गरिएको छ । उखानहरूको सङ्कलन तथा विश्लेषणका लागि आवश्यक सैद्धान्तिक सामग्री पुस्तकालय र अनलाइन माध्यमको उपयोग गरी गरिएको छ । प्रस्तुत उखानहरूको विश्लेषण पर्यावरण समालोचनाका आधारमा गरिने भएकाले निगमनात्मक र सैद्धान्तिक कुरालाई उखानबाट पुष्टि गरिएकाले आगमनात्मक विधिको उपयोग गरिएको छ । नेपाली उखानमा प्राणी र वातावरणसँग मानिसको सम्बन्ध खोजी गर्नुका साथै बलियो सम्बन्ध रहेका पक्षहरू र सम्बन्ध कायम हुन नसकेका पक्षहरू केलाउँदै कतिपय उखानहरूमा पर्यावरण मैत्री भाषिक व्यवहार हुन नसकेको निष्कर्ष निकाल्नु यस आलेखको प्राप्ति हो । \n ","PeriodicalId":332111,"journal":{"name":"Kaumodaki: Journal of Multidisciplinary Studies","volume":"26 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-02-10","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Kaumodaki: Journal of Multidisciplinary Studies","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/kdk.v3i1.52142","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

नेपाली उखानको पर्यावरणीय अध्ययन शीर्षकको यस आलेखमा नेपाली उखानलाई पर्यावरणीय समालोचनाका कोणबाट विश्लेषण गरिएको छ । पर्यावरणीय समालोचना भन्नाले मानव र मानवेतर भौतिक तथा जैविक सम्बन्धको अध्ययन हो । प्राकृतिक वातावरणलाई विषय बनाएर साहित्य लेख्ने प्रचलन पुरानो भए पनि मान्छेकै कारण ह्रासोन्मुख बन्दै गएको पर्यावरण र साहित्यिक कर्मलाई एकीकृत गरेर समालोचना गर्ने काम भने नयाँ हो । वैज्ञानिक बुद्धिवादले विविधता, अनेकता र बहुलताको बेवास्ता गरी लालची प्रवृत्ति देखाउँदा जीवजन्तुका बासस्थान खल्बलिएको अवस्थामा मान्छेको प्रकृतिसँग प्रेमपरक सम्बन्ध स्थापना गर्ने हेतुले पर्यावरणीय समालोचना देखा परेको छ । पर्यावरणीय समालोचनाका विशेषता नेपाली उखानमा खोज्नुका साथै प्रकृति र मानवको अन्तक्र्रिया एवम् सम्बन्ध उखानमा कसरी व्यक्त भएको छ भनी अध्ययन गर्ने उद्देश्यले यो आलेख तयार पारिएको हो । नेपाली उखानमा प्रकृतिको संरक्षण, जैविक खानपिन, मानवको आचरण एवं भाषिक व्यवहार आदि पक्षलाई आधार बनाएर नेपाली उखानको विश्लेषण गरिएको छ । उखानहरूको सङ्कलन तथा विश्लेषणका लागि आवश्यक सैद्धान्तिक सामग्री पुस्तकालय र अनलाइन माध्यमको उपयोग गरी गरिएको छ । प्रस्तुत उखानहरूको विश्लेषण पर्यावरण समालोचनाका आधारमा गरिने भएकाले निगमनात्मक र सैद्धान्तिक कुरालाई उखानबाट पुष्टि गरिएकाले आगमनात्मक विधिको उपयोग गरिएको छ । नेपाली उखानमा प्राणी र वातावरणसँग मानिसको सम्बन्ध खोजी गर्नुका साथै बलियो सम्बन्ध रहेका पक्षहरू र सम्बन्ध कायम हुन नसकेका पक्षहरू केलाउँदै कतिपय उखानहरूमा पर्यावरण मैत्री भाषिक व्यवहार हुन नसकेको निष्कर्ष निकाल्नु यस आलेखको प्राप्ति हो ।  
नेपालीउखानकोपर्यावरणीयअध्ययन在尼泊尔箴言}{环境研究
नेपाली उखानको पर्यावरणीय अध्ययन शीर्षकको यस आलेखमा नेपाली उखानलाई पर्यावरणीय समालोचनाकाककोणबाट विश्लेषणगरिएको छ । पर्यावरणीय समालोचना भन्नाल मानव र मानवेतर भौतिक तथा जैविक सम्बन्धको अध्ययन हो । प्राकृतिकवातावरणलाई विषय बनाएर साहित्य लेख्ने प्रचलन पुरानो भए पनि मान्छेकै कारण ह्रासोन्मुख बन्दै गएको पर्यावरण र साहित्यिक कर्मलाई एकीकृत गरेर समालोचना गर्ने काम भने नयाँ हो । वैज्ञानिक बुद्धिवादले विविधता,अनेकता र बहुलताको बेवास्ता गरी लालची प्रवृत्ति देखाउँदा जीवजन्तुका बासस्थान खल्बलिएको अवस्थामा मान्छेको प्रकृतिसँग प्रेमपरक सम्बन्ध स्थापना गर्ने हेतुले पर्यावरणीय समालोचना देखा परेको छ । पर्यावरणीयसमालोचनाका विशेषता नेपाली उखानमा खोज्नुकासाथै प्रकृति र मानवको अन्तक्र्रिया एवम् सम्बन्ध उखानमा सरीव्यक्त भएको छ भनी अध्ययन गर्ने उद्दे श्यले यो आलेख तयार पारिएको हो । नेपाली उखानमा प्रकृतिको सरंक्षण、जैविक खानपिन、मानवको आचरणं भाकिक व्यवहार आदि पक्षलाई आधार बनाएर नेपाली उखानको विश्ेलषण गरिएको छ । उखानरह↪Lo_Mn_942↩को सङ्कलन तथा विश्लेषणका लागि आवश्यकसैद्धान्तिकसामग्रीपुस्तकालय र अनलाइन माध्यमको पत9↩ गरी गरिएको छ प्रस्तुत उखानहरूको विश्लेषण पर्यावरण समालोचनाका आधारमा गरिने भएकाले निगमनात्मकर सैद्धान्तिक कुरालाईउखानबाट पुष्टि गरिएकाले आगमनात्मक विधिको उपयोग गरिएको छ । नेपाली उखानमा प्राणी र वातावरणसँग मानिसको सम्बन्ध खोज गर्नुकासाथै बलियो सम्बन्ध रहेकापक्षहरू र सम्बन्ध कायम हुन नसकेका पक्षरू केलाउँदै कतिपय उखानहरूमा पर्यावरण मैत्री भाषिक व्यवहार हुन नसकेो निष्कर्ष निकाल्नु यस आलेखको प्राप्ति हो ।
本文章由计算机程序翻译,如有差异,请以英文原文为准。
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信