{"title":"'परिबन्द’ कथामा सबाल्र्टन","authors":"राजेन्द्र Rajendra गिरी Giri","doi":"10.3126/bmcjsr.v2i1.42745","DOIUrl":null,"url":null,"abstract":"परस्तुत लेख सांस्कृतिक अध्ययनको विषयसँग सम्बन्धित छ । सांस्कृतिक अध्ययनको एक महत्वपूर्ण उपकरण सबाल्र्टन हो । यो साहित्यको नवीन समालोचना पद्दतिसँग सम्बन्धित छ । यसले पहिचान र प्रतिनिधित्व, आवाज र प्रतिरोध र शक्ति केन्द्रसँग सम्बन्धित भएर विश्लेषण गर्नुपर्ने मान्यता राख्छ । प्रस्तुत अध्ययन यही मान्यतामा केन्द्रित छ । यस ‘परिबन्द’ कथामा रहेका पहिचान र प्रतिनिधित्वका आधारमा सबाल्र्टनको खोजी गर्दै तिनको विश्लेषण गरी उक्त कथामा सबाल्र्टन पहिल्याउने कामगरिएको छ ।","PeriodicalId":404599,"journal":{"name":"BMC Journal of Scientific Research","volume":"17 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2018-12-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"BMC Journal of Scientific Research","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bmcjsr.v2i1.42745","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
परस्तुत लेख सांस्कृतिक अध्ययनको विषयसँग सम्बन्धित छ । सांस्कृतिक अध्ययनको एक महत्वपूर्ण उपकरण सबाल्र्टन हो । यो साहित्यको नवीन समालोचना पद्दतिसँग सम्बन्धित छ । यसले पहिचान र प्रतिनिधित्व, आवाज र प्रतिरोध र शक्ति केन्द्रसँग सम्बन्धित भएर विश्लेषण गर्नुपर्ने मान्यता राख्छ । प्रस्तुत अध्ययन यही मान्यतामा केन्द्रित छ । यस ‘परिबन्द’ कथामा रहेका पहिचान र प्रतिनिधित्वका आधारमा सबाल्र्टनको खोजी गर्दै तिनको विश्लेषण गरी उक्त कथामा सबाल्र्टन पहिल्याउने कामगरिएको छ ।