{"title":"लेखनाथ पौड्यालको आध्यात्मिक पर्यावरणवाद Lekhnath Poudyalko Aadhyatmik Paryabaranvad","authors":"गोविन्दशरण Govindasharan उपाध्याय Upadhyaya","doi":"10.3126/bodhi.v7i0.27986","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख नेपाली साहित्यमा कविशिरोमणि पदवीले सम्मानित कवि लेखनाथपौड्यालका कृतिको दार्शनिक समीक्षामा आधारित छ । लेखमा कविशिरोमणिपौड्यालका रचनालाई आध्यात्मिक पर्यावरणवादी दृष्टिकोणबाट हेरिएको छ । वेदउपनिषद तथा शास्त्रहरुप्रति आस्था राख्ने कवि पौड्यालले उपर्युक्त आस्थाकाआधारमा पर्यावरणवादी विश्वदृष्टिकोणलाई आफ्ना रचनामा कसरी अवलम्बनगरेका छन् भन्ने तथ्यलाई यो लेखले उजागर गर्छ ।","PeriodicalId":186006,"journal":{"name":"Bodhi: An Interdisciplinary Journal","volume":"279 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2019-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Bodhi: An Interdisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bodhi.v7i0.27986","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेख नेपाली साहित्यमा कविशिरोमणि पदवीले सम्मानित कवि लेखनाथपौड्यालका कृतिको दार्शनिक समीक्षामा आधारित छ । लेखमा कविशिरोमणिपौड्यालका रचनालाई आध्यात्मिक पर्यावरणवादी दृष्टिकोणबाट हेरिएको छ । वेदउपनिषद तथा शास्त्रहरुप्रति आस्था राख्ने कवि पौड्यालले उपर्युक्त आस्थाकाआधारमा पर्यावरणवादी विश्वदृष्टिकोणलाई आफ्ना रचनामा कसरी अवलम्बनगरेका छन् भन्ने तथ्यलाई यो लेखले उजागर गर्छ ।