वैरागी काइँलाका कवितामा पर्यावरण चेतना

गीता त्रिपाठी
{"title":"वैरागी काइँलाका कवितामा पर्यावरण चेतना","authors":"गीता त्रिपाठी","doi":"10.3126/hssj.v14i2.58096","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत अनुसन्धानमूलक लेखमा कवि वैरागी काँइलाका कवितामा प्रस्तुत भएका विविध पर्यावरणीय पक्षको विश्लेषण गरी उनका कवितामा अभिव्यञ्जित भएका पर्यावरणसम्बन्धी चिन्तनको स्वरूप पहिल्याइएको छ । पर्यावरणीय विषय वर्तमान विश्वमा सबैभन्दा धेरै चिन्ताको विषय बन्दै गइरहेको छ । प्रकृतिमाथि मानिसको नियन्त्रणको प्रयास र उपभोक्तामुखी जीवनशैलीका कारणले मानवेतर प्राणीसँगै स्वयम् मानिसकै जीवन पनि सङ्कटग्रस्त बन्दै गएको छ । यसै कथ्यको केन्द्रीयतामा रही रचना गरिएका स्थानीय परिवेशसँग सम्बद्ध विविध कविताहरूको विश्लेषणबाट पर्यावरण र मानिसको सम्बन्धलाई नियाल्ने सन्दर्भमा यहाँ वैरागी काइँलाका कविताका सोद्देश्य छनोट गरिएका साक्ष्यहरूको विश्लेषण गरिएको हो । कवितामा निरन्तर सांस्कृतिक परिवेशका सापेक्षमा पर्यावरणीय चिन्तन प्रस्तुत गर्ने काइँला नेपाली जीवन र प्रकृतिप्रतिका सचेत कवि हुन् । उनका कविता चिन्तनमा आधारितयो अध्ययन पर्यावरणीय समालोचनाका सैद्धान्तिक पद्धतिलाई आधार मानी नेपाली कविताको पाठपरक विश्लेषण गर्ने उद्देश्य लिएर पूरा गरिएको हो । यस गुणात्मक अध्ययनबाट काइँलाका कविताहरू पर्यावरणीय सचेतता र ह्रासोन्मुख सांस्कृतिक पक्षका विषय प्रस्तुतिका हिसाबले सफल रहेको निष्कर्ष प्राप्त भएको छ ।","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"111 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-03-27","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v14i2.58096","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत अनुसन्धानमूलक लेखमा कवि वैरागी काँइलाका कवितामा प्रस्तुत भएका विविध पर्यावरणीय पक्षको विश्लेषण गरी उनका कवितामा अभिव्यञ्जित भएका पर्यावरणसम्बन्धी चिन्तनको स्वरूप पहिल्याइएको छ । पर्यावरणीय विषय वर्तमान विश्वमा सबैभन्दा धेरै चिन्ताको विषय बन्दै गइरहेको छ । प्रकृतिमाथि मानिसको नियन्त्रणको प्रयास र उपभोक्तामुखी जीवनशैलीका कारणले मानवेतर प्राणीसँगै स्वयम् मानिसकै जीवन पनि सङ्कटग्रस्त बन्दै गएको छ । यसै कथ्यको केन्द्रीयतामा रही रचना गरिएका स्थानीय परिवेशसँग सम्बद्ध विविध कविताहरूको विश्लेषणबाट पर्यावरण र मानिसको सम्बन्धलाई नियाल्ने सन्दर्भमा यहाँ वैरागी काइँलाका कविताका सोद्देश्य छनोट गरिएका साक्ष्यहरूको विश्लेषण गरिएको हो । कवितामा निरन्तर सांस्कृतिक परिवेशका सापेक्षमा पर्यावरणीय चिन्तन प्रस्तुत गर्ने काइँला नेपाली जीवन र प्रकृतिप्रतिका सचेत कवि हुन् । उनका कविता चिन्तनमा आधारितयो अध्ययन पर्यावरणीय समालोचनाका सैद्धान्तिक पद्धतिलाई आधार मानी नेपाली कविताको पाठपरक विश्लेषण गर्ने उद्देश्य लिएर पूरा गरिएको हो । यस गुणात्मक अध्ययनबाट काइँलाका कविताहरू पर्यावरणीय सचेतता र ह्रासोन्मुख सांस्कृतिक पक्षका विषय प्रस्तुतिका हिसाबले सफल रहेको निष्कर्ष प्राप्त भएको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信