नेपाली भाषामा व्याकरणात्मक परिवर्तन

यज्ञेश्वर निरौला
{"title":"नेपाली भाषामा व्याकरणात्मक परिवर्तन","authors":"यज्ञेश्वर निरौला","doi":"10.3126/hssj.v14i2.58105","DOIUrl":null,"url":null,"abstract":"परम्परागत रूपमा रूपतŒव र वाक्यतŒव दुवैमा कालक्रममा देखापरेको परिवर्तन नै व्याकरणात्मक परिवर्तन हो । व्याकरणत्मक परिवर्तन ऐतिहासिक भाषाविज्ञानको महŒवपूर्ण अध्ययन क्षेत्र हो । व्याकरण, व्याकरणात्मक परिवर्तन, भाषिक परिवर्तन, व्याकरणीकरण, भाषाका विभिन्न पक्षको विश्लेषणका सन्दर्भहरू आदि ऐतिहासिक भाषाविज्ञान अध्ययनका आयामहरू हुन् । यी विभिन्न आयामहरूमध्ये यस शोधलेखमा नेपाली भाषामा देखिएको व्याकरणात्मक परिवर्तनलाई अध्ययनको विषयवस्तु बनाइएको छ । ऐतिहासिक भाषाविज्ञानको अध्ययनअन्तर्गत पर्ने हुनाले प्रस्तुत अनुसन्धानमा वर्णनात्मक भाषाविज्ञानको अध्ययनका क्रममा हुने क्षेत्रीय पद्धतिबाट सामग्री सङ्कलन गरिएको छैन । इतिहासको समयक्रममा भएका भाषिक परिवर्तनका पक्षहरूमध्ये व्याकरणमा हुने परिवर्तनका सामग्रीलाई प्राथमिक सामग्रीका रूपमा प्रयोग गरिएको छ र उपलब्ध प्राथमिक सामग्रीलाई भाषिक परिवर्तनको सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यस शोधलेखको विश्लेषण खण्डमा लिङ्ग, वचन, पुरुष, आदर आदि व्याकरणात्मक कोटिमा भएको परिवर्तन र नेपाली भाषामा देखापरेका व्याकरण परिवर्तनको स्वरूप प्रस्तुत गरिएको छ । प्राचीनकालीन नेपाली भाषाको स्वरूप, समयक्रममा व्याकरणिक क्षेत्रमा देखापरेको परिवर्तन र हाल नेपाली व्याकरणका विभिन्न कोटिहरूको अवस्थालाई निष्कर्षका रूपमा उल्लेख गरिएको छ ।","PeriodicalId":103345,"journal":{"name":"Humanities and Social Sciences Journal","volume":"5 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-03-27","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Humanities and Social Sciences Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/hssj.v14i2.58105","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

परम्परागत रूपमा रूपतŒव र वाक्यतŒव दुवैमा कालक्रममा देखापरेको परिवर्तन नै व्याकरणात्मक परिवर्तन हो । व्याकरणत्मक परिवर्तन ऐतिहासिक भाषाविज्ञानको महŒवपूर्ण अध्ययन क्षेत्र हो । व्याकरण, व्याकरणात्मक परिवर्तन, भाषिक परिवर्तन, व्याकरणीकरण, भाषाका विभिन्न पक्षको विश्लेषणका सन्दर्भहरू आदि ऐतिहासिक भाषाविज्ञान अध्ययनका आयामहरू हुन् । यी विभिन्न आयामहरूमध्ये यस शोधलेखमा नेपाली भाषामा देखिएको व्याकरणात्मक परिवर्तनलाई अध्ययनको विषयवस्तु बनाइएको छ । ऐतिहासिक भाषाविज्ञानको अध्ययनअन्तर्गत पर्ने हुनाले प्रस्तुत अनुसन्धानमा वर्णनात्मक भाषाविज्ञानको अध्ययनका क्रममा हुने क्षेत्रीय पद्धतिबाट सामग्री सङ्कलन गरिएको छैन । इतिहासको समयक्रममा भएका भाषिक परिवर्तनका पक्षहरूमध्ये व्याकरणमा हुने परिवर्तनका सामग्रीलाई प्राथमिक सामग्रीका रूपमा प्रयोग गरिएको छ र उपलब्ध प्राथमिक सामग्रीलाई भाषिक परिवर्तनको सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । यस शोधलेखको विश्लेषण खण्डमा लिङ्ग, वचन, पुरुष, आदर आदि व्याकरणात्मक कोटिमा भएको परिवर्तन र नेपाली भाषामा देखापरेका व्याकरण परिवर्तनको स्वरूप प्रस्तुत गरिएको छ । प्राचीनकालीन नेपाली भाषाको स्वरूप, समयक्रममा व्याकरणिक क्षेत्रमा देखापरेको परिवर्तन र हाल नेपाली व्याकरणका विभिन्न कोटिहरूको अवस्थालाई निष्कर्षका रूपमा उल्लेख गरिएको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信