'बिभाजित समय' उपन्यासका पात्रहरूको शैलीबैज्ञानिक आधारमा चरित्र चित्रण {Stylistically based characterization of the characters in the novel 'Bibhagit Samaya}
{"title":"'बिभाजित समय' उपन्यासका पात्रहरूको शैलीबैज्ञानिक आधारमा चरित्र चित्रण {Stylistically based characterization of the characters in the novel 'Bibhagit Samaya}","authors":"मदनराज Madanraj बराल Baral","doi":"10.3126/koshipravah.v1i1.57444","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेख कृष्णविनोद लम्सालद्वारा लिखित विभाजित समय उपन्यासमा रहेका पात्रहरूको शैलीवैज्ञानिक आधारमा गरिएको चरित्रचित्रणमा केन्द्रित छ । शैलीवैज्ञानिक अध्ययनले कृतिमा निहित घटना तथा पात्रहरूको मानसिकता र व्यवहारको सूक्ष्म अध्ययन गर्दछ । विवेच्य उपन्यासमा रहेका प्रमुख पात्रहरूको शैलीवैज्ञानिक आधारमा विश्लेषण गर्नु यस आलेखको मुख्य उद्देश्य रहेको हुनाले विषयलाई त्यहीँ केन्द्रित गरिएको छ । यस लेखको प्राथमिक सामग्रीका रूपमा उपन्यासलाई लिइएको छ र विषयको सैद्धान्तिक आधार निर्माणका लागि पुस्तकालयबाट द्वितीयक प्रकारका सामग्री लिइएको छ । पात्रहरूको शैलीवैज्ञानिक रूपबाट विश्लेषण गर्दा पात्र वर्गीकरणका सामान्यीकृत सिद्धान्तमा आधारित भएर गरिएको छ । विवेच्य उपन्यासका पात्रहरूलाई पात्र वर्गीकरणका मूलभूत मान्यताका आधारमा शैलीवैज्ञानिक रूपबाट चरित्रचित्रण गर्नु यस अध्ययनको उद्देश्य रहेकाले लेखका रूपमा प्रस्तुतीकरण गर्दा वर्णनात्मक विधि प्रयुक्त छ । पुलिङ्ग र स्त्रीलिङ्ग, प्रमुख, सहायक रगौण, अनुकूल र प्रतिकूल, गतिशील र गतिहीन , वर्गगत र व्यक्तिगत, नेपथ्य र मञ्चीय साथै बद्ध र मुक्त भन्ने आधारमा पात्रहरूको वर्गीकरणस हितको विश्लेषण गरी चरित्रचित्रणलाई तार्किक पुष्टि गरिएको छ । उपन्यासले अघि सारेको केन्द्रीय भाव प्रस्तुत गर्न यहाँका पात्रहरूको भूमिका उपयुक्त छ । यो बहुपात्रीय उपन्यास हो । यहाँ सबभन्दा बढी गौण, त्यसपछि क्रमशः सहायक र प्रमुख पात्र छन् । यस उपन्यासमा मञ्चीय, स्थिर, बद्ध, वर्गीय, अनुकूल र सहायक पात्रको बहुलता छ । यहाँ विश्लेषण गरिएका पात्रहरूमध्ये गौण र मुक्त पात्रको सङ्ख्या कमछ । निष्कर्षतः पात्र प्रयोगका दृष्टिले उपन्यास अब्बल ठहरिएको छ ।","PeriodicalId":207389,"journal":{"name":"Koshi Pravah: Multidisciplinary Peer Reviewed Journal","volume":"36 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-10-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Koshi Pravah: Multidisciplinary Peer Reviewed Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/koshipravah.v1i1.57444","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रस्तुत लेख कृष्णविनोद लम्सालद्वारा लिखित विभाजित समय उपन्यासमा रहेका पात्रहरूको शैलीवैज्ञानिक आधारमा गरिएको चरित्रचित्रणमा केन्द्रित छ । शैलीवैज्ञानिक अध्ययनले कृतिमा निहित घटना तथा पात्रहरूको मानसिकता र व्यवहारको सूक्ष्म अध्ययन गर्दछ । विवेच्य उपन्यासमा रहेका प्रमुख पात्रहरूको शैलीवैज्ञानिक आधारमा विश्लेषण गर्नु यस आलेखको मुख्य उद्देश्य रहेको हुनाले विषयलाई त्यहीँ केन्द्रित गरिएको छ । यस लेखको प्राथमिक सामग्रीका रूपमा उपन्यासलाई लिइएको छ र विषयको सैद्धान्तिक आधार निर्माणका लागि पुस्तकालयबाट द्वितीयक प्रकारका सामग्री लिइएको छ । पात्रहरूको शैलीवैज्ञानिक रूपबाट विश्लेषण गर्दा पात्र वर्गीकरणका सामान्यीकृत सिद्धान्तमा आधारित भएर गरिएको छ । विवेच्य उपन्यासका पात्रहरूलाई पात्र वर्गीकरणका मूलभूत मान्यताका आधारमा शैलीवैज्ञानिक रूपबाट चरित्रचित्रण गर्नु यस अध्ययनको उद्देश्य रहेकाले लेखका रूपमा प्रस्तुतीकरण गर्दा वर्णनात्मक विधि प्रयुक्त छ । पुलिङ्ग र स्त्रीलिङ्ग, प्रमुख, सहायक रगौण, अनुकूल र प्रतिकूल, गतिशील र गतिहीन , वर्गगत र व्यक्तिगत, नेपथ्य र मञ्चीय साथै बद्ध र मुक्त भन्ने आधारमा पात्रहरूको वर्गीकरणस हितको विश्लेषण गरी चरित्रचित्रणलाई तार्किक पुष्टि गरिएको छ । उपन्यासले अघि सारेको केन्द्रीय भाव प्रस्तुत गर्न यहाँका पात्रहरूको भूमिका उपयुक्त छ । यो बहुपात्रीय उपन्यास हो । यहाँ सबभन्दा बढी गौण, त्यसपछि क्रमशः सहायक र प्रमुख पात्र छन् । यस उपन्यासमा मञ्चीय, स्थिर, बद्ध, वर्गीय, अनुकूल र सहायक पात्रको बहुलता छ । यहाँ विश्लेषण गरिएका पात्रहरूमध्ये गौण र मुक्त पात्रको सङ्ख्या कमछ । निष्कर्षतः पात्र प्रयोगका दृष्टिले उपन्यास अब्बल ठहरिएको छ ।