{"title":"जाकोमेट्टीका अतियथार्थवादी मूर्तिकलामा अस्तित्वको सङ्कट ( Surrealistic Sculptures of Giacometti: Crisis of Existence","authors":"Om Khatri","doi":"10.3126/sirjana.v8i1.46662","DOIUrl":null,"url":null,"abstract":"सरियालिस्टिक (अतियथार्थवादी) कला आन्दोलनस“ग मूर्तिकार अल्बेर्टो जाकोमेट्टीको संलग्नता छोटो समयसम्म मात्र रहेको थियो, तथापि उनका मूर्ति रचनाहरूलाई यस शैलीदेखि पृथक राखेर चर्चा गर्न सकिँदैन । उनका अतियथार्थवादी मूर्ति रचनामा ‘मास’ अर्थात् पदार्थको आयतनको नियमलाई भङ्ग गरिएकाले तिनमा वास्तविक तथ्यभन्दा भावनात्मक अपिल अर्थात मूर्ति नै रहन नसक्ने अवस्थाको सिर्जना भएको पाइन्छ । जाकोमेट्टीका पछिल्लो कालका कलामा मानव आफ्ना मात्र नभएर प्रकृतिको समेत दबाबमा गुज्रिरहेको वस्तुगत तथ्यका अतिरिक्त अस्तित्वको खोजको अलग धार पाइन्छ । प्रस्तुत लेखमा जाकोमेट्टीका मूर्ति रचना र अस्तित्ववादी विचारबिचको तादात्म्यलाई विश्लेषणात्मक अध्ययन गरिएको छ ।","PeriodicalId":272442,"journal":{"name":"SIRJANĀ – A Journal on Arts and Art Education","volume":"8 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-07-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"SIRJANĀ – A Journal on Arts and Art Education","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/sirjana.v8i1.46662","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
सरियालिस्टिक (अतियथार्थवादी) कला आन्दोलनस“ग मूर्तिकार अल्बेर्टो जाकोमेट्टीको संलग्नता छोटो समयसम्म मात्र रहेको थियो, तथापि उनका मूर्ति रचनाहरूलाई यस शैलीदेखि पृथक राखेर चर्चा गर्न सकिँदैन । उनका अतियथार्थवादी मूर्ति रचनामा ‘मास’ अर्थात् पदार्थको आयतनको नियमलाई भङ्ग गरिएकाले तिनमा वास्तविक तथ्यभन्दा भावनात्मक अपिल अर्थात मूर्ति नै रहन नसक्ने अवस्थाको सिर्जना भएको पाइन्छ । जाकोमेट्टीका पछिल्लो कालका कलामा मानव आफ्ना मात्र नभएर प्रकृतिको समेत दबाबमा गुज्रिरहेको वस्तुगत तथ्यका अतिरिक्त अस्तित्वको खोजको अलग धार पाइन्छ । प्रस्तुत लेखमा जाकोमेट्टीका मूर्ति रचना र अस्तित्ववादी विचारबिचको तादात्म्यलाई विश्लेषणात्मक अध्ययन गरिएको छ ।