राजनीतिक परिवर्तनमा प्रगतिशील गीतः नेपाली मिडियाको दृष्टिकोण (वि.सं. २०७३–२०७८)

टीकाप्रसाद Tika भण्डारी Bhandari
{"title":"राजनीतिक परिवर्तनमा प्रगतिशील गीतः नेपाली मिडियाको दृष्टिकोण (वि.सं. २०७३–२०७८)","authors":"टीकाप्रसाद Tika भण्डारी Bhandari","doi":"10.3126/jfac.v4i2.54831","DOIUrl":null,"url":null,"abstract":"समाजको आधुनिकीकरण परिवर्तनको सबैभन्दा महत्वपूर्ण प्रक्रिया हो, जसमा सामाजिक, आर्थिक, राजनैतिक, मनोवैज्ञानिक सबै किसिमका परिवर्तनहरु गाँसिएका हुन्छन् । पञ्चायतकालमा प्रगतिशील गीत र नेपाली मिडिया एक अर्काबीच पुरक रहेका थिए । दुबैले प्रजातन्त्रको पुनःस्थापना लागी राजनैतिक दलहरूको उद्धेश्यलाई सघाएका थिए । यी दुईको सम्बन्ध प्रजातन्त्रपछि पनि अन्नोन्याश्रित छ । यसै सन्दर्भमा राजनैतिक परिवर्तन वि.सं. २०४६, २०६२÷६३  मा प्रगतिशील गीतले व्यवस्था विरोधी आन्दोलनमा खेलेको भूमिका र त्यस उपर नेपालका स्वतन्त्र नेपाली छापा तथा अनलाइन मिडिया वि.सं. २०७३–७८ द्वारा प्रकाशित गरिएका सामग्रीहरूको समाचारीय कोणको पहिचान गर्ने कार्य गरिएको छ । राजनीतिक परिवर्तनमा प्रगतिशील गीतको भूमिकाको समीक्षा गर्नु र त्यसउपर मिडियाले लिएको समाचारीय दृष्टिकोणको विवेचना गर्नु प्रस्तुत लेखको मूल उद्धेश्य हो । यस लेखले पञ्चायती शासनकालमा राजनैतिक परिवर्तनलाई मूल एजेण्डा बनाएका प्रगतिशील गीत र मिडियाको सम्बन्धलाई उजागर गरेको छ । प्रस्तुत अध्ययनमा विश्लेषणात्मक एवम् वर्णनात्मक विधि अपनाइएको छ ।  प्रजातान्त्रिक आन्दोलनमा प्रगतिशील गीतको भूमिकाका बारेमा अध्ययन गर्न चाहने अध्येताहरूका लागि यो अध्ययन बढी उपयोगी हुने अपेक्षा गरिएको छ । प्रजातन्त्रको पुनः स्थापना, र गणतन्त्रको स्थापनामा प्रगतिशील गीतले महत्वपूर्ण सहयोगी औजारको रूपमा भूमिका खेलेको र नेपाली मिडिया पनि त्यसको पुरक भूमिकामा रहेको थियो भन्ने शोध निष्कर्ष प्रस्तुत गरिएको छ ।\nटीकाप्रसाद भण्डारी\n{Modernization of society is the most important process of change, in which all kinds of social, economic, political, psychological changes are intertwined. During the Panchayat period, progressive songs and Nepali media were complementary to each other. Both of them helped the cause of the political parties for the restoration of democracy. The relationship between these two is dependent even after democracy. In this context, political change vs. In 2046, 2062-63, the role played by progressive songs in the anti-establishment movement and the news angle of the materials published by the independent Nepali print and online media of Nepal (year 2073-78) have been identified. The main objective of this article is to review the role of progressive songs in political change and to analyze the news approach taken by the media. This article has exposed the relationship between progressive songs and media that made political change the main agenda during the Panchayati regime. Analytical and descriptive methods have been adopted in the present study. This study is expected to be more useful for scholars who want to study the role of progressive songs in the democratic movement. The research conclusion has been presented that the progressive song played a role as an important supporting tool in the re-establishment of democracy and the establishment of the republic and the Nepali media also played a complementary role.}","PeriodicalId":201405,"journal":{"name":"Journal of Fine Arts Campus","volume":"36 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Journal of Fine Arts Campus","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/jfac.v4i2.54831","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

समाजको आधुनिकीकरण परिवर्तनको सबैभन्दा महत्वपूर्ण प्रक्रिया हो, जसमा सामाजिक, आर्थिक, राजनैतिक, मनोवैज्ञानिक सबै किसिमका परिवर्तनहरु गाँसिएका हुन्छन् । पञ्चायतकालमा प्रगतिशील गीत र नेपाली मिडिया एक अर्काबीच पुरक रहेका थिए । दुबैले प्रजातन्त्रको पुनःस्थापना लागी राजनैतिक दलहरूको उद्धेश्यलाई सघाएका थिए । यी दुईको सम्बन्ध प्रजातन्त्रपछि पनि अन्नोन्याश्रित छ । यसै सन्दर्भमा राजनैतिक परिवर्तन वि.सं. २०४६, २०६२÷६३  मा प्रगतिशील गीतले व्यवस्था विरोधी आन्दोलनमा खेलेको भूमिका र त्यस उपर नेपालका स्वतन्त्र नेपाली छापा तथा अनलाइन मिडिया वि.सं. २०७३–७८ द्वारा प्रकाशित गरिएका सामग्रीहरूको समाचारीय कोणको पहिचान गर्ने कार्य गरिएको छ । राजनीतिक परिवर्तनमा प्रगतिशील गीतको भूमिकाको समीक्षा गर्नु र त्यसउपर मिडियाले लिएको समाचारीय दृष्टिकोणको विवेचना गर्नु प्रस्तुत लेखको मूल उद्धेश्य हो । यस लेखले पञ्चायती शासनकालमा राजनैतिक परिवर्तनलाई मूल एजेण्डा बनाएका प्रगतिशील गीत र मिडियाको सम्बन्धलाई उजागर गरेको छ । प्रस्तुत अध्ययनमा विश्लेषणात्मक एवम् वर्णनात्मक विधि अपनाइएको छ ।  प्रजातान्त्रिक आन्दोलनमा प्रगतिशील गीतको भूमिकाका बारेमा अध्ययन गर्न चाहने अध्येताहरूका लागि यो अध्ययन बढी उपयोगी हुने अपेक्षा गरिएको छ । प्रजातन्त्रको पुनः स्थापना, र गणतन्त्रको स्थापनामा प्रगतिशील गीतले महत्वपूर्ण सहयोगी औजारको रूपमा भूमिका खेलेको र नेपाली मिडिया पनि त्यसको पुरक भूमिकामा रहेको थियो भन्ने शोध निष्कर्ष प्रस्तुत गरिएको छ । टीकाप्रसाद भण्डारी {Modernization of society is the most important process of change, in which all kinds of social, economic, political, psychological changes are intertwined. During the Panchayat period, progressive songs and Nepali media were complementary to each other. Both of them helped the cause of the political parties for the restoration of democracy. The relationship between these two is dependent even after democracy. In this context, political change vs. In 2046, 2062-63, the role played by progressive songs in the anti-establishment movement and the news angle of the materials published by the independent Nepali print and online media of Nepal (year 2073-78) have been identified. The main objective of this article is to review the role of progressive songs in political change and to analyze the news approach taken by the media. This article has exposed the relationship between progressive songs and media that made political change the main agenda during the Panchayati regime. Analytical and descriptive methods have been adopted in the present study. This study is expected to be more useful for scholars who want to study the role of progressive songs in the democratic movement. The research conclusion has been presented that the progressive song played a role as an important supporting tool in the re-establishment of democracy and the establishment of the republic and the Nepali media also played a complementary role.}
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信