आमाको गीत : २ कवितामा बिम्बविधान

राजेश विद्रोही
{"title":"आमाको गीत : २ कवितामा बिम्बविधान","authors":"राजेश विद्रोही","doi":"10.3126/dristikon.v11i1.39168","DOIUrl":null,"url":null,"abstract":"यो अध्ययन कवि हेमन यात्रीको पहाड मसितै यात्रा गर्छ कविता सङ्ग्रहमा सङ्कलित आमाको गीत ः २ कवितामा प्रयुक्त बिम्बहरूको विश्लेषणमा केन्द्रित छ । कवि हेमन आप्mना कविताहरूमा विभिन्न विषय क्षेत्रका बिम्बहरू प्रयोग गर्न रुचाउँछन् । उनी बिम्बात्मक अभिव्यक्तिमार्पmत् आप्mना कवितालाई सुन्दर र काव्यिक बनाउँछन् । पहाड मसितै यात्रा गर्छ कविता सङ्ग्रहमा सङ्कलित आमाको गीत ः २ कवितामा पनि उनले विभिन्न प्रकारका बिम्बहरूको प्रयोग गरेका छन् । ती बिम्बहरू जीवन र जगत्का विविध विषय क्षेत्रहरूसँग सम्बन्धित छन् । समीक्ष्य कवितामा कस्तो बिम्ब–योजना छ र यसमा के कस्ता बिम्बहरूको प्रयोग गरिएको छ भन्ने विषयलाई यस अध्ययनमा विश्लेषण गरिएको छ । विम्बहरूको प्रयोगले कविताको भावलाई कसरी प्रभावकारी र बोधगम्य बनाएको छ भन्ने विश्लेषण पनि यहाँ गरिएको छ । यो बिम्बप्रधान कविता हो र कवि हेमनले प्रस्तुत कवितामा युद्धमा छोरा गुमाएकी आमाको कारुणिक अवस्थालाई बिम्बबहुल अभिव्यक्तिका माध्यमबाट सुन्दर ढङ्गले चित्रण गरेका छन् । नेपाली ग्रामीण पहाडी जीवनको सग्लो चित्र कोर्ने क्रममा कविले यस कवितामा पहाडी प्रकृति र दिनचर्यालाई बिम्बात्मक रूप दिएका छन् । विम्बहरूको सुन्दर र आकर्षक प्रयुक्तिले कवितालाई हृदयसंवेद्य र बोधगम्य बनाएको छ । सामग्री सङ्कलनका क्रममा पहाड मसितै यात्रा गर्छ कविता सङ्ग्रहमा सङ्कलित आमाको गीत ः २ कवितालाई प्राथमिक स्रोतका रूपमा तथा कविता र बिम्बहरूबारे लेखिएका समीक्षा–समालोचनालाई द्वितीय स्रोतका रूपमा लिएर व्याख्यात्मक, वर्णनात्मक र विश्लेषणात्मक विधिबाट निष्कर्षमा पुगिएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"9 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2021-08-17","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v11i1.39168","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

यो अध्ययन कवि हेमन यात्रीको पहाड मसितै यात्रा गर्छ कविता सङ्ग्रहमा सङ्कलित आमाको गीत ः २ कवितामा प्रयुक्त बिम्बहरूको विश्लेषणमा केन्द्रित छ । कवि हेमन आप्mना कविताहरूमा विभिन्न विषय क्षेत्रका बिम्बहरू प्रयोग गर्न रुचाउँछन् । उनी बिम्बात्मक अभिव्यक्तिमार्पmत् आप्mना कवितालाई सुन्दर र काव्यिक बनाउँछन् । पहाड मसितै यात्रा गर्छ कविता सङ्ग्रहमा सङ्कलित आमाको गीत ः २ कवितामा पनि उनले विभिन्न प्रकारका बिम्बहरूको प्रयोग गरेका छन् । ती बिम्बहरू जीवन र जगत्का विविध विषय क्षेत्रहरूसँग सम्बन्धित छन् । समीक्ष्य कवितामा कस्तो बिम्ब–योजना छ र यसमा के कस्ता बिम्बहरूको प्रयोग गरिएको छ भन्ने विषयलाई यस अध्ययनमा विश्लेषण गरिएको छ । विम्बहरूको प्रयोगले कविताको भावलाई कसरी प्रभावकारी र बोधगम्य बनाएको छ भन्ने विश्लेषण पनि यहाँ गरिएको छ । यो बिम्बप्रधान कविता हो र कवि हेमनले प्रस्तुत कवितामा युद्धमा छोरा गुमाएकी आमाको कारुणिक अवस्थालाई बिम्बबहुल अभिव्यक्तिका माध्यमबाट सुन्दर ढङ्गले चित्रण गरेका छन् । नेपाली ग्रामीण पहाडी जीवनको सग्लो चित्र कोर्ने क्रममा कविले यस कवितामा पहाडी प्रकृति र दिनचर्यालाई बिम्बात्मक रूप दिएका छन् । विम्बहरूको सुन्दर र आकर्षक प्रयुक्तिले कवितालाई हृदयसंवेद्य र बोधगम्य बनाएको छ । सामग्री सङ्कलनका क्रममा पहाड मसितै यात्रा गर्छ कविता सङ्ग्रहमा सङ्कलित आमाको गीत ः २ कवितालाई प्राथमिक स्रोतका रूपमा तथा कविता र बिम्बहरूबारे लेखिएका समीक्षा–समालोचनालाई द्वितीय स्रोतका रूपमा लिएर व्याख्यात्मक, वर्णनात्मक र विश्लेषणात्मक विधिबाट निष्कर्षमा पुगिएको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信