कहाँ थियौ तिमी गजलमा लयव्यवस्था

अनिल अधिकारी
{"title":"कहाँ थियौ तिमी गजलमा लयव्यवस्था","authors":"अनिल अधिकारी","doi":"10.3126/dristikon.v13i1.56101","DOIUrl":null,"url":null,"abstract":"प्रस्तुत लेखमा शिव परियारद्वारा गाइएको कहाँ थियौ तिमी गजललाई लयविधानका दृष्टिले विश्लेषण गरिएको छ । उक्त गजलमा लयविधान मुख्यसमस्या निर्धारण भएको यस लेखको क्षेत्र पुस्तकालयीय कार्य तथा गुणात्मक अनुसन्धान ढाँचाको उपयोग भएको छ । गजल साङ्गीतिक आरोह–अवरोहसाग गाइने गीति विधा हो भने कविताबाट यसको भिन्नता तीब्र साङ्गीतिक अन्तप्र्रवाह रहने गर्दछ । गजल समान–असमान वर्णव्यवस्थाको पुनरावृत्तिबाट रचना हुने तथा गाइने विधा रहेको विषयलाई यसको संरचनाका क्रममा विशेष ध्यान दिएको देखिन्छ । यस गजलमा ध्वनिहरूको नियमित विन्यासबाट लयको सिर्जना भएको छ । गजलमा प्रयोग भएको ध्वनि संयोजन, ध्वनि र शब्दको उच्चारणमा हुने आरोह अवरोह, निश्चित ठाउँमा दिइने जोड, आघात, अर्धविराम तथा पूर्णविरामको स्थिति आदि लयको सिर्जना गर्ने आधार हुन् । गजलको मूल्याङ्कन गर्ने महत्त्वपूर्ण आधार पनि लय नै हो । यो लेख कहाँ थियौ तिमी गजललाई लयविधानका दृष्टिले विश्लेषण गर्ने सन्दर्भमा केन्द्रित छ । प्रस्तुत लेखमा पङ्क्ति विन्यास, अनुच्छेद योजना आवृत्ति–समानान्तरता, विचलन, लोप र शाब्दिक सहविन्यास गजल विश्लेषण गर्ने आधार बनेर आएका छन् । कहाँ थियौ तिमी गजलमा भाषाको लघुत्तम एकाइ वर्णदेखि शब्द, वाक्यांश र वाक्यको आवृत्तिले लयको साङ्गीतिक प्रवाह सिर्जना गरेको र विचलनका माध्यमले खासखास शब्दमा जोड दिएर विशिष्ट लयको सिर्जना भएको छ । वर्ण र शब्दका तहमा भएको अवृत्ति, समानान्तरताका आधारमा लय निर्माण हुनुका साथै शब्दको संयोजनबाट गजलको भावक्षेत्र पनि रागात्मक, कलात्मक तथा हृदयसंवेद्य रहेको निष्कर्ष निकालिएको छ ।","PeriodicalId":392018,"journal":{"name":"Dristikon: A Multidisciplinary Journal","volume":"98 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2023-06-28","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Dristikon: A Multidisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/dristikon.v13i1.56101","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

प्रस्तुत लेखमा शिव परियारद्वारा गाइएको कहाँ थियौ तिमी गजललाई लयविधानका दृष्टिले विश्लेषण गरिएको छ । उक्त गजलमा लयविधान मुख्यसमस्या निर्धारण भएको यस लेखको क्षेत्र पुस्तकालयीय कार्य तथा गुणात्मक अनुसन्धान ढाँचाको उपयोग भएको छ । गजल साङ्गीतिक आरोह–अवरोहसाग गाइने गीति विधा हो भने कविताबाट यसको भिन्नता तीब्र साङ्गीतिक अन्तप्र्रवाह रहने गर्दछ । गजल समान–असमान वर्णव्यवस्थाको पुनरावृत्तिबाट रचना हुने तथा गाइने विधा रहेको विषयलाई यसको संरचनाका क्रममा विशेष ध्यान दिएको देखिन्छ । यस गजलमा ध्वनिहरूको नियमित विन्यासबाट लयको सिर्जना भएको छ । गजलमा प्रयोग भएको ध्वनि संयोजन, ध्वनि र शब्दको उच्चारणमा हुने आरोह अवरोह, निश्चित ठाउँमा दिइने जोड, आघात, अर्धविराम तथा पूर्णविरामको स्थिति आदि लयको सिर्जना गर्ने आधार हुन् । गजलको मूल्याङ्कन गर्ने महत्त्वपूर्ण आधार पनि लय नै हो । यो लेख कहाँ थियौ तिमी गजललाई लयविधानका दृष्टिले विश्लेषण गर्ने सन्दर्भमा केन्द्रित छ । प्रस्तुत लेखमा पङ्क्ति विन्यास, अनुच्छेद योजना आवृत्ति–समानान्तरता, विचलन, लोप र शाब्दिक सहविन्यास गजल विश्लेषण गर्ने आधार बनेर आएका छन् । कहाँ थियौ तिमी गजलमा भाषाको लघुत्तम एकाइ वर्णदेखि शब्द, वाक्यांश र वाक्यको आवृत्तिले लयको साङ्गीतिक प्रवाह सिर्जना गरेको र विचलनका माध्यमले खासखास शब्दमा जोड दिएर विशिष्ट लयको सिर्जना भएको छ । वर्ण र शब्दका तहमा भएको अवृत्ति, समानान्तरताका आधारमा लय निर्माण हुनुका साथै शब्दको संयोजनबाट गजलको भावक्षेत्र पनि रागात्मक, कलात्मक तथा हृदयसंवेद्य रहेको निष्कर्ष निकालिएको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:604180095
Book学术官方微信