{"title":"पं. कुलचन्द्र गौतम र प्रपञ्चचर्चा Pandit Kulchandra Gautam ra Prapanchacharcha","authors":"रामचन्द्र Ramchandra पौडेल Poudel","doi":"10.3126/bodhi.v7i0.27985","DOIUrl":null,"url":null,"abstract":"यस लेखमा पं.कुलचन्द्र गौतमको जीवनयात्रालाई प्रस्तुत गरिएको छ । यसैसन्दर्भमा उनको जन्मसमय, स्थान, परिवेश, नामकरण लगायत्का विषयमा प्रकाशपारिएको छ । यस क्रममा विषयपरिचय, पं.कुलचन्द्र गौतमको जीवनयात्रा, जन्म,जन्मस्थल र नामकरण, जीवन–परिवेश, रचना र पुनः प्रकाशन, प्रपञ्चचर्चाकोअध्ययन, कथानक, परिवेश विधान, भावविधान, केन्द्रीय कथ्य, कथनपद्धति,छन्दविधान, अलङ्कारविधान, भाषा, शैली, शीर्षकविधान, निष्कर्ष, सारांश आदिविषयलाई २१ वटा शीर्षकमा विभाजन गरी अनुशीलन गरिएको छ ।कुञ्जी शब्दहरू ः विद्वच्छिरोमणि, मनोवृत्ति, प्रपञ्चर्चा, कलुष, प्रायश्चित्त, पापः,गोत्रहत्या, प्रभूतपापा, शठ, रोदनध्वने, निपिता, दुर्भगा, दशगात्र ।","PeriodicalId":186006,"journal":{"name":"Bodhi: An Interdisciplinary Journal","volume":"1 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2019-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"Bodhi: An Interdisciplinary Journal","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bodhi.v7i0.27985","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
यस लेखमा पं.कुलचन्द्र गौतमको जीवनयात्रालाई प्रस्तुत गरिएको छ । यसैसन्दर्भमा उनको जन्मसमय, स्थान, परिवेश, नामकरण लगायत्का विषयमा प्रकाशपारिएको छ । यस क्रममा विषयपरिचय, पं.कुलचन्द्र गौतमको जीवनयात्रा, जन्म,जन्मस्थल र नामकरण, जीवन–परिवेश, रचना र पुनः प्रकाशन, प्रपञ्चचर्चाकोअध्ययन, कथानक, परिवेश विधान, भावविधान, केन्द्रीय कथ्य, कथनपद्धति,छन्दविधान, अलङ्कारविधान, भाषा, शैली, शीर्षकविधान, निष्कर्ष, सारांश आदिविषयलाई २१ वटा शीर्षकमा विभाजन गरी अनुशीलन गरिएको छ ।कुञ्जी शब्दहरू ः विद्वच्छिरोमणि, मनोवृत्ति, प्रपञ्चर्चा, कलुष, प्रायश्चित्त, पापः,गोत्रहत्या, प्रभूतपापा, शठ, रोदनध्वने, निपिता, दुर्भगा, दशगात्र ।