{"title":"बर्सादी दिनहरू (दोस्रो संस्करण, २०६९) मा व्यक्तिबिम्ब ( Persons Symbolized in \"The Rainy Days\")","authors":"Geeta Thapaliya Tripathi","doi":"10.3126/sirjana.v8i1.46665","DOIUrl":null,"url":null,"abstract":"प्रकाश सायमी (वि. सं. २०२१) नेपाली साहित्यका विभिन्न विधामा रचना गरिरहेका व्यक्तित्व हुन् । आफ्ना व्यक्तित्वका आयामहरूमा उनी बहुमुखी प्रतिभाका रूपमा उपस्थित भएका छन् । उनको व्यक्तित्वका तीन मुख्य आयाम हुन् — चलचित्र निर्देशक, सञ्चारकर्मी र साहित्यकार । उनको सर्जक व्यक्तित्व उनकै एक सफल निर्देशक र सञ्चारकर्मी व्यक्तित्वकैमाझबाट बनेको हो र पछिल्लो समयमा उनी लेखनमा नै ज्यादा सव्रिmय छन् । उनको पहिलो प्रकाशित रचना नेवार भाषाको कविता ‘जीगू ख्वाःपा’ (२०३६) हो भने नेपाली भाषामा प्रकाशित पहिलो रचना ‘माजिमटार बीस किलोमिटर’ कथा (२०३७) हो । त्यसपछि उनका मुक्तक, कविता, निबन्ध र समालोचना विधाका कृतिहरू प्रकाशित छन् । ‘अनन्त यात्रा’(मुक्तक सङ्ग्रह, २०३९), ‘रे ः द म्यान अफ सिनेमा’ (जीवनीपरक समालोचना, २०४९), ‘चलचित्र ः कला र प्रविधि’ (समालोचना,२०५०), ‘ई सलाईका काँटीहरू’ (कवितासङ्ग्रह, २०५६), ‘फिल्म निर्माण र निर्देशन’ (समालोचना २०५७), ‘नेपाली सङ्गीतको स्वर्णिमयुग’ (समालोचना २०५८), ‘संस्करण’ (निबन्धसङ्ग्रह २०६०), ‘वर्सादी दिनहरू’ (निबन्ध सङ्ग्रह२०६६), ‘नेपाली सङ्गीतको एक शतक’(समालोचना २०६६), ‘गालिबको चिहान’ (कविता सङ्ग्रह २०६८), ‘बर्सादी दिनहरू’ (निबन्ध सङ्ग्रह २०६६, दोस्रो संस्करण २०६९), ‘काठमाडौ“ सेल्फी’ (२०७२) तथा ‘काठमाडौ“ मोन्ताज्’ (२०७५) सायमीका हालसम्म प्रकाशित कृतिहरू हुन् ।","PeriodicalId":272442,"journal":{"name":"SIRJANĀ – A Journal on Arts and Art Education","volume":"29 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-07-13","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"SIRJANĀ – A Journal on Arts and Art Education","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/sirjana.v8i1.46665","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0
Abstract
प्रकाश सायमी (वि. सं. २०२१) नेपाली साहित्यका विभिन्न विधामा रचना गरिरहेका व्यक्तित्व हुन् । आफ्ना व्यक्तित्वका आयामहरूमा उनी बहुमुखी प्रतिभाका रूपमा उपस्थित भएका छन् । उनको व्यक्तित्वका तीन मुख्य आयाम हुन् — चलचित्र निर्देशक, सञ्चारकर्मी र साहित्यकार । उनको सर्जक व्यक्तित्व उनकै एक सफल निर्देशक र सञ्चारकर्मी व्यक्तित्वकैमाझबाट बनेको हो र पछिल्लो समयमा उनी लेखनमा नै ज्यादा सव्रिmय छन् । उनको पहिलो प्रकाशित रचना नेवार भाषाको कविता ‘जीगू ख्वाःपा’ (२०३६) हो भने नेपाली भाषामा प्रकाशित पहिलो रचना ‘माजिमटार बीस किलोमिटर’ कथा (२०३७) हो । त्यसपछि उनका मुक्तक, कविता, निबन्ध र समालोचना विधाका कृतिहरू प्रकाशित छन् । ‘अनन्त यात्रा’(मुक्तक सङ्ग्रह, २०३९), ‘रे ः द म्यान अफ सिनेमा’ (जीवनीपरक समालोचना, २०४९), ‘चलचित्र ः कला र प्रविधि’ (समालोचना,२०५०), ‘ई सलाईका काँटीहरू’ (कवितासङ्ग्रह, २०५६), ‘फिल्म निर्माण र निर्देशन’ (समालोचना २०५७), ‘नेपाली सङ्गीतको स्वर्णिमयुग’ (समालोचना २०५८), ‘संस्करण’ (निबन्धसङ्ग्रह २०६०), ‘वर्सादी दिनहरू’ (निबन्ध सङ्ग्रह२०६६), ‘नेपाली सङ्गीतको एक शतक’(समालोचना २०६६), ‘गालिबको चिहान’ (कविता सङ्ग्रह २०६८), ‘बर्सादी दिनहरू’ (निबन्ध सङ्ग्रह २०६६, दोस्रो संस्करण २०६९), ‘काठमाडौ“ सेल्फी’ (२०७२) तथा ‘काठमाडौ“ मोन्ताज्’ (२०७५) सायमीका हालसम्म प्रकाशित कृतिहरू हुन् ।