‘अग्रगामी कथा’मा नारीचेतना [Women's consciousness in 'Aragami Katha']

दामोदर Damodar रिजाल Rijal
{"title":"‘अग्रगामी कथा’मा नारीचेतना [Women's consciousness in 'Aragami Katha']","authors":"दामोदर Damodar रिजाल Rijal","doi":"10.3126/bmcjsr.v5i1.50686","DOIUrl":null,"url":null,"abstract":"नारीवादी आन्दोलनको उपलब्धिका रूपमा पाश्चात्य साहित्यशास्त्रमा स्थापित नारीवादी समालोचना नितान्त नौलो पद्धति र दृष्टिकोण हो । यसले साहित्यिक कृतिहरूमा नारीसमस्याका रूपमा देखापरेका पितृसत्तात्मक व्यवस्थाका मूल्यमान्यताको प्रतिरोध र प्रतिवादका लागि सशक्त नारीचरित्र र नारीकेन्द्री चिन्तनको अपेक्षा गरेको हुन्छ । पुँजीवाद र पितृसत्ताको अन्तर्सम्बन्धमा व्यापक विमर्श चाहने नारीवादी समालोचनाको मूल आधार नारीचेतनामा एकातिर आर्थिक–सांस्कृतिक पक्षका विसङ्गतिलाई नछिमल्दासम्म नारीउत्पीडन र शोषण यथावत् रहने कुरा गरिएको छ भने अर्कातिर यसले सामाजिक विभेद, पुरुषकेन्द्री परनिर्भरता, लैङ्गिक हिंसा र परम्परित विवाहप्रथा नारीमुक्तिका बाधक हुन् भन्ने मान्यता अगाडि सारेको छ । नारीस्वतन्त्रताको वकालत गर्ने यस चेतनाका अनुयायीहरूले महिलासमस्याका बहुआयाममा ध्यान केन्द्रित गर्दै अत्याचारहीन, शोषणमुक्त र समतामूलक नारीसत्ताका लागि नारीस्रष्टा नै सक्रिय हुनुपर्ने आवाज बुलन्द गरेका छन् । नेपाली कथासाहित्यमा नारीहरूका अनेक पीडा र भोगाइलाई पुरुषसत्ताका आवरणमा प्रस्तुत गर्न मनपराउने पद्मावती सिंहको ‘‘अग्रगामी’ कथा नारीवादी चेतनालाई अभिव्यक्ति दिने सशक्त रचना भएकाले यसको अध्ययनमा नारीचेतनाका सैद्धान्तिक परिप्रेक्ष्यलाई सहयोगी बनाइएको छ । विवाहप्रथाका आडमा यथास्थितिवादी पुरुषसत्ताका कारण नारीहरूले भोगेका नारीउत्पीडन र शोषण, नारीको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानलाई महŒव नदिने र नारीजीवनलाई मूल्यहीन ठान्ने तथा नारीअस्मिताको अवमूल्यन गर्ने पुरुषचिन्तनलाई मुख्यरूपमा विवेचनाको परिधिभित्र राखिएको छ र यस कथाकी केन्द्रीय चरित्र उर्वराका कार्यव्यापारबाट अभिव्यक्त नारीवादी चेतनाका अनेक पक्षहरूकोसाक्ष्यसहित समीक्षा गर्दै यस अध्ययनमा पाठपरक निष्कर्ष दिइएको छ ।","PeriodicalId":404599,"journal":{"name":"BMC Journal of Scientific Research","volume":"17 3","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2022-12-31","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"BMC Journal of Scientific Research","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/bmcjsr.v5i1.50686","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

नारीवादी आन्दोलनको उपलब्धिका रूपमा पाश्चात्य साहित्यशास्त्रमा स्थापित नारीवादी समालोचना नितान्त नौलो पद्धति र दृष्टिकोण हो । यसले साहित्यिक कृतिहरूमा नारीसमस्याका रूपमा देखापरेका पितृसत्तात्मक व्यवस्थाका मूल्यमान्यताको प्रतिरोध र प्रतिवादका लागि सशक्त नारीचरित्र र नारीकेन्द्री चिन्तनको अपेक्षा गरेको हुन्छ । पुँजीवाद र पितृसत्ताको अन्तर्सम्बन्धमा व्यापक विमर्श चाहने नारीवादी समालोचनाको मूल आधार नारीचेतनामा एकातिर आर्थिक–सांस्कृतिक पक्षका विसङ्गतिलाई नछिमल्दासम्म नारीउत्पीडन र शोषण यथावत् रहने कुरा गरिएको छ भने अर्कातिर यसले सामाजिक विभेद, पुरुषकेन्द्री परनिर्भरता, लैङ्गिक हिंसा र परम्परित विवाहप्रथा नारीमुक्तिका बाधक हुन् भन्ने मान्यता अगाडि सारेको छ । नारीस्वतन्त्रताको वकालत गर्ने यस चेतनाका अनुयायीहरूले महिलासमस्याका बहुआयाममा ध्यान केन्द्रित गर्दै अत्याचारहीन, शोषणमुक्त र समतामूलक नारीसत्ताका लागि नारीस्रष्टा नै सक्रिय हुनुपर्ने आवाज बुलन्द गरेका छन् । नेपाली कथासाहित्यमा नारीहरूका अनेक पीडा र भोगाइलाई पुरुषसत्ताका आवरणमा प्रस्तुत गर्न मनपराउने पद्मावती सिंहको ‘‘अग्रगामी’ कथा नारीवादी चेतनालाई अभिव्यक्ति दिने सशक्त रचना भएकाले यसको अध्ययनमा नारीचेतनाका सैद्धान्तिक परिप्रेक्ष्यलाई सहयोगी बनाइएको छ । विवाहप्रथाका आडमा यथास्थितिवादी पुरुषसत्ताका कारण नारीहरूले भोगेका नारीउत्पीडन र शोषण, नारीको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानलाई महŒव नदिने र नारीजीवनलाई मूल्यहीन ठान्ने तथा नारीअस्मिताको अवमूल्यन गर्ने पुरुषचिन्तनलाई मुख्यरूपमा विवेचनाको परिधिभित्र राखिएको छ र यस कथाकी केन्द्रीय चरित्र उर्वराका कार्यव्यापारबाट अभिव्यक्त नारीवादी चेतनाका अनेक पक्षहरूकोसाक्ष्यसहित समीक्षा गर्दै यस अध्ययनमा पाठपरक निष्कर्ष दिइएको छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信