मादल : एक अध्ययन {Madal: A Study}

नगेन्द्रप्रसाद Nagendraprasad न्यौपाने Neupane
{"title":"मादल : एक अध्ययन {Madal: A Study}","authors":"नगेन्द्रप्रसाद Nagendraprasad न्यौपाने Neupane","doi":"10.3126/sirjana.v4i1.44517","DOIUrl":null,"url":null,"abstract":"नेपाली लोक बाजाको रूपमा परिचित मादल नेपाली लोक सङ्गीतको ढुकढुकी हो । प्राचीन शास्त्रीय बाजामृदङ्ग र पखवाजको अनुकरण गर्दै मादलको आविष्कार भएको हो भन्ने आकलन गर्न सकिन्छ । मादलको उत्पत्तिका विषयमा कुनै प्रमाण भेटिएको पाइँदैन । मादल लोक वाद्य भएता पनि सबै प्रकारका सङ्गीतमा यसले महत्त्वपूर्ण स्थान ओगटेको छ । हाल नेपाल मात्रै नभएर अन्तर्राष्ट्रिय सङ्गीत जगत्मा समेत यसको प्रयोग बढ्दो छ । अपितु नेपालमा पश्चिमा संस्कृतिको प्रभाव बढिरहेको अवस्थामा नेपाली मौलिक वाद्ययन्त्र मादलप्रति युवा वर्गको रुचिमा कमी हुँदै गएको पाइन्छ । नेपाली लोक गीतहरूमा पश्चिमा वाद्ययन्त्रहरू ड्रम,गितार आदिको प्रयोगले नेपाली संस्कृतिको लोक पक्ष नै समाप्त होला भन्ने डर भइसकेको छ ।त्यसैले आदिकालदेखि नै गौरवशाली परम्परा बोकेको मादलको संरक्षण, संवद्र्धन र विकासका लागि सम्पूर्ण सङ्घ, संस्था, सङ्गीत विद्यालय, कलेज तथा रेडियो, टेलिभिजन, पत्रपत्रिका जस्ता सञ्चार माध्यमद्वारा यस सम्बन्धी अभिरुचि बढाउने तालिम, गोष्ठी, कार्यक्रम , प्रतियोगिताहरू हुनुआवश्यक देखिन्छ । नेपालको सांस्कृतिक प्रतीकका रूपमा रहेको मादलको सरकारी तबरबाटै यस सम्बन्धी अध्ययन अध्यापनको लागि कार्यक्रम निर्माण गरी यसलाई विषयगत रूपमा लागु गर्नु अनिवार्य हुन्छ ।","PeriodicalId":272442,"journal":{"name":"SIRJANĀ – A Journal on Arts and Art Education","volume":"6 1","pages":"0"},"PeriodicalIF":0.0000,"publicationDate":"2017-12-01","publicationTypes":"Journal Article","fieldsOfStudy":null,"isOpenAccess":false,"openAccessPdf":"","citationCount":"0","resultStr":null,"platform":"Semanticscholar","paperid":null,"PeriodicalName":"SIRJANĀ – A Journal on Arts and Art Education","FirstCategoryId":"1085","ListUrlMain":"https://doi.org/10.3126/sirjana.v4i1.44517","RegionNum":0,"RegionCategory":null,"ArticlePicture":[],"TitleCN":null,"AbstractTextCN":null,"PMCID":null,"EPubDate":"","PubModel":"","JCR":"","JCRName":"","Score":null,"Total":0}
引用次数: 0

Abstract

नेपाली लोक बाजाको रूपमा परिचित मादल नेपाली लोक सङ्गीतको ढुकढुकी हो । प्राचीन शास्त्रीय बाजामृदङ्ग र पखवाजको अनुकरण गर्दै मादलको आविष्कार भएको हो भन्ने आकलन गर्न सकिन्छ । मादलको उत्पत्तिका विषयमा कुनै प्रमाण भेटिएको पाइँदैन । मादल लोक वाद्य भएता पनि सबै प्रकारका सङ्गीतमा यसले महत्त्वपूर्ण स्थान ओगटेको छ । हाल नेपाल मात्रै नभएर अन्तर्राष्ट्रिय सङ्गीत जगत्मा समेत यसको प्रयोग बढ्दो छ । अपितु नेपालमा पश्चिमा संस्कृतिको प्रभाव बढिरहेको अवस्थामा नेपाली मौलिक वाद्ययन्त्र मादलप्रति युवा वर्गको रुचिमा कमी हुँदै गएको पाइन्छ । नेपाली लोक गीतहरूमा पश्चिमा वाद्ययन्त्रहरू ड्रम,गितार आदिको प्रयोगले नेपाली संस्कृतिको लोक पक्ष नै समाप्त होला भन्ने डर भइसकेको छ ।त्यसैले आदिकालदेखि नै गौरवशाली परम्परा बोकेको मादलको संरक्षण, संवद्र्धन र विकासका लागि सम्पूर्ण सङ्घ, संस्था, सङ्गीत विद्यालय, कलेज तथा रेडियो, टेलिभिजन, पत्रपत्रिका जस्ता सञ्चार माध्यमद्वारा यस सम्बन्धी अभिरुचि बढाउने तालिम, गोष्ठी, कार्यक्रम , प्रतियोगिताहरू हुनुआवश्यक देखिन्छ । नेपालको सांस्कृतिक प्रतीकका रूपमा रहेको मादलको सरकारी तबरबाटै यस सम्बन्धी अध्ययन अध्यापनको लागि कार्यक्रम निर्माण गरी यसलाई विषयगत रूपमा लागु गर्नु अनिवार्य हुन्छ ।
求助全文
约1分钟内获得全文 求助全文
来源期刊
自引率
0.00%
发文量
0
×
引用
GB/T 7714-2015
复制
MLA
复制
APA
复制
导出至
BibTeX EndNote RefMan NoteFirst NoteExpress
×
提示
您的信息不完整,为了账户安全,请先补充。
现在去补充
×
提示
您因"违规操作"
具体请查看互助需知
我知道了
×
提示
确定
请完成安全验证×
copy
已复制链接
快去分享给好友吧!
我知道了
右上角分享
点击右上角分享
0
联系我们:info@booksci.cn Book学术提供免费学术资源搜索服务,方便国内外学者检索中英文文献。致力于提供最便捷和优质的服务体验。 Copyright © 2023 布克学术 All rights reserved.
京ICP备2023020795号-1
ghs 京公网安备 11010802042870号
Book学术文献互助
Book学术文献互助群
群 号:481959085
Book学术官方微信